उत्पादन बढाउन माटोको जाँच
डोल्पा । तल्लो डोल्पास्थित मुड्केचुला गाउँपालिकाले उत्पादन बढाउन माटोको जाँच थालेको छ । सातओटै वडामा यही पुस ६ देखि १४ गतेसम्म शिविर सञ्चालन गरी उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला कृषि शाखा प्रमुख श्रवणकुमार बुढाका अनुसार फलफूलका लागि तीन फिट गहिरो तथा अन्य बालीका लागि नौदेखि १२ फिट गहिरो खाडल खन...
‘नमूना कृषि गाउँ, आफै बनाऔं’
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कृषि तथा पशुपन्छी विकास क्षेत्रको विकासले मात्र किसानको जीवनस्तर माथि उठ्ने बताएका छन् । दिपायलमा बुधवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कृषि तथा पशुपन्छी व्यावसायिक विकास र प्रवद्र्धनका लागि राज्यको लगानी वृद्धि गर्नुपर्ने आवश्यकता औंल...
सुर्खेतमा ‘फाइजर’ खोप अभियान स्थगित
सुर्खेत (अस) । सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको कोरोनाविरुद्धको ‘फाइजर’ खोप अभियान स्थगित भएको छ । स्वास्थ्य सेवा विभागबाट अर्को मिति तय नहुन्जेलसम्मका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लागाइने फाइजर खोपको अभियान स्थगित गरिएको हो ।
केही दिनका लागि स्थगित गरिए...
‘धौलीगाड खानेपानी आयोजना’लाई बहुवर्षीय ठेक्का सहमति प्रदान
सुर्खेत । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत् खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको सोमवार भएको मन्त्रिस्तरीय निर्णयबाट यो आयोजनालाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गर...
बेनी–जोमसोम–कोरला सडकमा आठ पुल निर्माण
म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा पक्क पुल निर्माण भएको छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप प...
कर्णाली प्रदेशका ९ ओटा जिल्लामा आजदेखि मोर्डना खोप लगाइँदै
पुस ४, सुर्खेत । सुर्खेतबाहेक कर्णाली प्रदेशका नौ जिल्लाका बालबालिकालाई आज (आइतवार) देखि कोरोनाविरुद्धको मोर्डना खोप लगाउन थालिएको छ ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
कर्ण...
सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइन विस्तारको समस्या सुल्झियो
पुस ३, सुर्खेत । लामो समयदेखि थाती रहेको सुर्खेत–बिजौरा ३३ केभी प्रसारण लाइनले अब गति लिने भएको छ ।
संघीय सरकारले वन क्षेत्रको जग्गा उपयोग गर्न दिने निर्णय गरेपछि प्रसारण लाइन विस्तारको समस्या सुल्झिएको हो ।
संघीय मन्त्रिपरिषद्को पछिल्लो बैठक...
म्याद सकियो, बनेन पुल
जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रि...
हुम्लाका ९ हजार बालबालिकालाई पुस ४ गतेदेखि मोर्डना खोप दिईदै
मंसिर २९, हुम्ला । हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ ।
कोरोना संक्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देख...
धमाधम बन्दै टेलिकमका टावर
डोटी । डोटीका ग्रामीण क्षेत्रमा फोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले आफ्ना जिएसएम तथा फोरजी टावर धमाधम निर्माण गर्न थालेको छ । नेपाल टेलिकमले जिल्लाका नौओटै स्थानीय तहमा फोरजी तथा फोन सेवा विस्तारका लागि काम अगाडि बढाएको छ । यसै क्रममा जिल्लाका बोगटान फुड्सिल, बडिकेदार, जोरायल गाउँपाल...