चामलको मूल्यभन्दा ढुवानी खर्च बढी
जाजरकोट । उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढी पर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ विक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रतिक्विन्टल जिरा चामलको मूल्य सात हजार, मोटो चामल पाँच हजार र सोना मन्सु...
गुफाभित्र पाहुनाघर सञ्चालन
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउ“पालिका–२ छोसेरमा गुफाभित्र गेस्ट हाउस (पाहुनाघर) सञ्चालन भएको छ । छोसेरका पेमा घिर्मी गुरुङले सेल्ता गुफाभित्र पर्यटक बास बस्न मिल्ने पाहुनाघर सञ्चालन गरेका हुन् । सेल्कार नामकरण गरिएको सो पाहुना घरमा चार कोठा छन् । एक कोठामा छ र तीन कोठामा दुई÷द...
न्यायिक समितिमा उजुरी घट्दो
जुम्ला । जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरूपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भए पनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ, जसकारण अधिकांश सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन् । जिल्लाका आठओटै स्थानीय तहमा उपाध्यक्षको...
मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराइने
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुगुका अग्निपीडितलाई राहत रकम उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले क्षतिको मूल्यांकन गरेर २५ हजारदेखि ४ लाख रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरेको हो । बैठकले आगालागीबाट विस्थापित भएका ८५ घरपरिवारलाई ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम उपलब...
भेरी - बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना : शुरु भयो तेस्रो चरणको काम
मंसिर २४, सुर्खेत । राष्ट्रिय गौरवको भेरी - बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले दोस्रो चरणको सिभिल निर्माणसँगै हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम) सम्बन्धी कार्य शुरुआत गरेको छ ।
आयोजनाले हाइड्रोमेकानिकलतर्फ खरीद सम्झौता भइसकेको र इलेक्ट्रोमेकानिकलतर्फ बोलपत्र प्रक्रियामा रहेको...
बेतन कर्णाली जलविद्युत्को काम अघि बढाइँदै
कर्णाली । बेतन कर्णाली जलविद्युत् आयोजनाले आगामी वर्षदेखि निर्माण अगाडि बढाउने भएको छ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन, सम्भाव्यता अध्ययन, पहुँचमार्ग निर्माणलगायत काम पूरा गरिनेछ । प्रवद्र्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले तीन वर्षको अध्ययनपश्चात् आउँदो वर्षदेखि आयोजना निर...
कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास
सुर्खेत । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा सुर्खेत रंगशालाको निर्माण भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रंगशाला निर्माणको शिलान्यास गरे ।
रंगशाला निर्माण अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौंबीच यही कात...