ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
मतदाता नामावली संकलनको तयारी तीव्र
NA
सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी संघीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली संकलनको सबै तयारी पूरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रवारदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्न लागेको हो । कार्यालयका अनुसार पहिलो...

रोल्पाका १४ ओटा खोलामा पक्की पुल बन्दै
NA
मंसिर २०, रोल्पा  । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरु भएकोे छ ।  खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महीना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल...

जुम्लामा स्थानीयवासीद्वारा होमस्टे सञ्चालन
NA
जुम्ला । जुम्लाको पातारासि गाउँपालिका–७ का स्थानीयवासीले गाउँमै होमस्टे सञ्चालन गरेका छन् । गैरसरकारी संस्था ‘हातेमालो नेपाल जुम्ला’ले नमूनाका रूपमा पट्मारा गाउँका ६ घरलाई होमस्टे बनाएको छ । हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतका अनुसार विस्तारै अन्य घरमा पनि होमस...

६ वर्षमा पनि स्तरोन्नति भएन लामोसाँघु–जिरी सडक
NA
दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । २०...

हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर
NA
मंसिर १६, हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । बिहीवार बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँग...

खाद्यका लागि कृषि अभियान
NA
सुर्खेत । कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषिविज्ञले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी शुरूआत गरेका छन् । इन्भायरोन्मेन्टल रिसोसिज इन्स्टिच्युटको सहयोगमा आइतवार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका सञ्चारकर्मीसँगको छलफलमा सहभागीले कृषि अभियान नीतिगत पैरवीको सशक्...

हुम्लामा हेलिकप्टरबाट ७८ क्विन्टल खाद्यान्न ढुवानी
NA
मंसिर १४, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमवारदेखि खाद्यान्न ढुवानी थालिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका...

भारत–नेपाल–चीन जोड्ने त्रि–देशीय सडक ओझेलमा
NA
मंसिर १३, सुर्खेत । नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वर्षौदेखि अन्यौलमा परेको छ । राजनीति ईच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–सुर्खेतको घाट...

जाजरकोटमा मह उत्पादन घट्यो
NA
जाजरकोट । नलगाड नगरपालिका–१ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह विक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यस वर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश भएका छन् । सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन । व्यावसायिक र...

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु
NA
मंसिर ९, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन शुरु गरेको छ । रू. ८० लाखमा खरीद गरिएको उक्त  प्लान्टबाट दैनिक ४० भन्दा बढी सिलिण्डर भर्न सकिने छ ।  ५० शय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रू. ३२ करोडमा नयाँ अत्याधुनिक भ...