ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न माग
NA
सुर्खेत (अस) । कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न कृषकले माग गरेका छन् । प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वमा प्रदेशका कृषकले बिहीवार प्रदेश सरकार समक्ष स्याउ तथा ओखर उत्पादक विकास बोर्ड गठन गर्न माग गरेका हुन् । उनीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, क...

अदुवाको मूल्य नपाएपछि सुठो बनाउँदै किसान
NA
डोटी । डोटीको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँदा सुठो बनाउन थालेका छन् । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् । यहाँ उत्पादन गरिने अदुवा तथा बेसारका लागि मुख्य व्यापारीक केन्द्र...

निर्माण व्यवसायीलाई विद्युतीय बोलपत्र सम्बन्धि तालिम
NA
पुस २९, सुर्खेत । निर्माण व्यवसायीहरुलाई सार्वजनिक खरीद प्रक्रियामा अझै बढी खुला, पारदर्शी तथा जिम्मेवार बनाउन विद्यतीय बोलपत्रको प्रयोग सम्बन्धि तालिम सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ । भौतिक पूर्वाधार यातायात मन्त्रालयको सहयोग नेपाल निर्माण व्यवसायी महासंघको आयोजना तथा नेपाल निर्माण व्यवसाय...

जाजरकोट–जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिँदै
NA
जाजरकोट । जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्ग निर्माण हुने भएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माण हुने भएको हो । यसको सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना ज...

मदानीचौरमा खानेपानी अभाव
NA
सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ । भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीक...

महिलाको नाममा जग्गापास गर्ने बढे
NA
जुम्ला । राजस्व छुट व्यवस्थाले जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढेको छ । चालू आर्थिक वर्षमा १२५ जना महिलाका नाममा जग्गापास भएको मालपोत कार्यालय जुम्लाले जनाएको छ । जिल्लाका ७ गाउँपालिकाका ५४ र एक नगरपालिकाका ७१ महिलाका नाममा जग्गा रजिस्ट्रेसन भएको कार्यालयका प्रमुख नरेन्द्रबहादुर रोक...

प्रदेश लोकसेवा आयोगले खोल्यो विज्ञापन
NA
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ । स्थायी पदपूर्ति गर्न आयोगले मंगलवार कर्मचारीको विज्ञापन खोलेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्ष...

जाजरकोटमा ९०% ले घट्यो मह उत्पादन
NA
पुस २७, जाजरकोट । भारी मात्रामा मह उत्पादन गिरावट आएपछि जाजरकोटका मौरीपालक कृषक घाटामा गएका छन् । अघिल्लो वर्षभन्दा यस वर्ष ९० प्रतिशत मह उत्पादनमा गिरावट आएपछि कृषक निराश भएका हुन् । नलगाड नगरपालिका–१ कल्पतका हरिबहादुर बुढाले गत वर्ष ८७५ किलोग्राम मह विक्रीबाट रू. पाँच लाख बढी आम्दानी गरेक...

तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा
NA
कर्णाली । गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तिला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन...

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अर्काे वर्षदेखि
NA
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्ध जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणमा पुग्ने काम अघि बढेको छ । १०६ मेगावाटको उक्त आयोजनाका लागि मुआब्जा वितरणदेखि निर्माणका अन्य प्रक्रिया शुरू भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका निमित्त कार्यकारी प्रमुख सञ्जय सा...