ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सुर्खेतमा आजदेखि प्याराग्लाइडिङ उडान, प्रतिव्यक्ति ३ हजार ५०० रुपैयाँ शुल्क        
NA
माघ २३, सुर्खेत । सुर्खेत उपत्यकामा आइतवारदेखि नियमितरुपमा प्याराग्लाइडिङ उडान शुरु हुने भएको छ । वेलकम प्याराग्लाइडिङ प्रालिले वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा र वडा नं १ देउती थानलाई केन्द्र बनाएर उडान गर्ने तयारी गरेको छ ।             कम्पनीका सञ्चा...

विकासमा कोल्टे फेर्दै पश्चिम सुर्खेत, तातापानी–घाटगाउँ जोड्ने पुल निर्माण अन्तिम चरणमा
NA
माघ २१, सुर्खेत । पश्चिम सुर्खेतले विकासमा फड्को मार्ने तयारी गरेको छ । सुदूरपञ्चिम प्रदेशको कैलाली र अछामसँग जीवन्त सम्बन्ध राखेको पश्चिम सुर्खेतलाई समृद्ध बनाउन नदी माथिका पुल जोड्ने कामले गति लिएसँगै विकासमा फड्को मार्ने निश्चित भएको हो ।  पश्चिम सुर्खेतको समृद्धिसँगै जोडिएको कर्णाली नदी...

कर्णाली प्रदेश प्रहरी : ६ महीनामा २९ करोडभन्दा बढी राजस्व संकलन
NA
सुर्खेत । न्यून स्रोत साधन र जनशक्ति अभाव हुँदाहुँदै पनि कर्णाली प्रदेश प्रहरीले तोकिएका लक्ष्य सफलतापूर्वक पूरा गर्दै आएको पाइएको छ । प्रदेशका १० ओटै जिल्ला प्रहरीद्वारा कार्यसम्पादन सम्झौता प्रभावकारी कार्यान्वयन हुँदा तोकिएको लक्ष्य हासिल भएको हो । चालू आर्थिक वर्षको ६ महीनामा प्रदेश प्रहरी कार्य...

कालीकोट अस्पतालको आम्दानी बढ्यो
NA
कालीकोट । जिल्ला अस्पताल कालीकोटको वार्षिक आम्दानी ४४ लाख ५७ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा अस्पताल विकास समितिको खातामा विभिन्न स्रोतबाट सो आम्दानी प्राप्त भएको हो । विद्युतीय बिलिङ प्रणाली शुरू गरेको र विकास समितिको खाताबाट चुहावट हुन रोकिएकाले अस्पतालको आन्तरिक स्रोतमा वृिद्ध भए...

सुर्खेतका दुई नाकामा ‘होल्डिङ सेन्टर’
NA
सुर्खेत । कोभिड–१९ संक्रमण फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको बताएको छ । यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास...

कर्णालीमा ‘नागरिक अतिथि आवास गृह’ बनाइँदै
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना अघि बढाएको छ । राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो । आवास गृह निर्माणक...

आईसीयू सञ्चालनका लागि जनशक्ति अभाव
NA
बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईओटा भेन्टिलेटरसहित आईसीयू कक्ष राख्ने निर्णयअनुरूप उक्त आईसीयू शøया ल्याइएको हो । गतवर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्न दक्ष जनशक्ति अभाव र...

विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर
NA
हुम्ला । पछिल्लो समय देशभर कोरोनाको संक्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो । सोमवारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा...

सुर्खेतमा थपिए १० हजारभन्दा बढी मतदाता
NA
सुर्खेत । प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।     ...

हेल्थडेस्क सञ्चालनमा ल्याइने
NA
हुम्ला । हुम्ला जिल्लामा यही माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिने भएको छ । जिल्लाका नागरिकलाई संक्रमणबाट बचाउन सातओटा स्थानीय तहमध्ये मुख्य नाकामा हेल्थ डेस्क पुनः सञ्चालनमा ल्याउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गर्नुका साथै संक...