ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
हुम्लामा अलपत्र पर्यटकको उद्धार
NA
सुर्खेत (अस) । हुम्लाको लिमीमा हिमपातका कारण तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकका साथै ट्रेकिङ गाइडको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीन पुरुष र एक महिलासहित तीन नेपाली टे«किङ गाइडको उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँ...

जाजरकोटको भेरीमा खानेपानी आयोजना निर्माण गरिँदै
NA
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–१३ कुदुमा खानेपानी आयोजना निर्माणको तयारी गरिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट ३० करोड लागतमा खानेपानी आयोजना निर्माण गर्न लागिएको हो । तिहारलगत्तै खानेपानीको वैकल्पिक रूपमा तत्काल समाधान गर्न २ करोड ५० लाखको काम अन्तिम चरणमा पुगेको संघीय...

कृषकलाई राहत दिन किसान महासंघको माग
NA
सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।...

सरकार राहत तथा क्षतिपूर्ती उपलब्ध गराउन प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा
NA
कार्तिक ४, सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाले क्षति पु¥याएका नागरिकलाई सरकारले आवश्यक राहत उपलव्ध गराउन कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । बाढीपहिराले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुको निरीक्षण गर्न सुर्खेतबाट सुदूरपश्चिम जानु भएका प्रधानमन्त्री देउवाले ब...

सल्यानमा २८ प्रतिशत धानबालीमा क्षति
NA
सल्यान (अस) । लगातारको वर्षाका कारण सल्यानमा झन्डै २८ प्रतिशत धानबालीमा क्षति पुगेको छ । आइतबारदेखि परको अविरल वर्षाका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो । वर्षाले धानबालीमा पु¥याएको क्षतिको अनुमानित विवरण सार्वजनिक गर्दै कार...

डोल्पाको स्याउलाई शीतभण्डारको अभाव
NA
डोल्पा । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक मारमा परेका छन् । जति मेहनत गरी उत्पादन गरे पनि स्याउबाट उचित आम्दानी लिन नसकिएको गुनासो उनीहरूको छ । उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य स...

प्रतिकूल मौसमले गर्दा शे - फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती        
NA
कात्तिक २, जाजरकोट ।प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ ।            निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दशैंको विदामा डोल्पाकोे शे - फोक्सुण्डो घुम्न आएक...

आठ वर्षदेखि बाढीपीडितको दसैं त्रिपालमै
NA
कर्णाली । सबैतिर दसैंको उल्लास छाइरहेको छ । गाउँघर बाहिर रहेका दसैं मनाउन धमाधम घर फर्किए । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैंको रौनक झनै बढाइदिएको छ । तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले विस्थापित बनेका १०० भन्दा ब...

आठ वर्षदेखि बाढीपीडितको दसैं त्रिपालमै
NA
कर्णाली । सबैतिर दसैंको उल्लास छाइरहेको छ । गाउँघर बाहिर रहेका दसैं मनाउन धमाधम घर फर्किए । आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैंको रौनक झनै बढाइदिएको छ । तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ । यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले विस्थापित बनेका १०० भन्द...

जाजरकोटमा यो वर्ष १६५ किलोमिटर सडक निर्माण
NA
जाजरकोट । भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १६५ किलोमिटर सडक निर्माण गरेको छ । जिल्लाका रणनीतिक सडक निर्माणलाई  जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा पनि निरन्तरता दिनेछ । कच्ची कडान गरी हलुका साधन सञ्चालनसमेत भइरहेका पूर्वाधार कार्यालयका प्रमुख प्रविण कार्कीले जानकार...