मध्यपश्चिम विश्वविद्यालय–चण्डीगढ विश्वविद्यालय समझदारी
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।
दुई छिमेकी नेपाल–भारतबीच शैक्षिक सहयोग एवं द्...
मुगु बस दूर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
असोज २८, मुुगु । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मंगलवार भएको बस दूर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
बस दूर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्य...
मुगुमा बसको टायर पङ्चर हुँदा दूर्घटना
असोज २७, मुगु । नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे १ ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दूर्घटना भएको खुलेको छ । मंगलवार भएको सो दूर्घटनामा परी ३२ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
नेपालञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको यो य...
मुगु बस दूर्घटना अपडेट : २२ जना पुरुष र १० जना महिलासमेत ३२ जनाको मृत्यु
असोज २६, कर्णाली(सुर्खेत) । मुगुमा मंगलवार भएको बस दूर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ जना पुरुष र...
सुर्खेतमा बजार अनुगमन निष्प्रभावी
सुर्खेत । चाडपर्वका बेला सुर्खेत आसपास क्षेत्रका व्यापारीले तरकारी, दैनिक उपभोग्य वस्तु, लत्ताकपडा र रंगरोगनका सामग्रीमा आफूखुसी भाउ बढाएका छन् । तीनै तहका सरकारले चाडपर्व लक्षित बजार अनुगमन तीव्र पारे पनि व्यापारीले अखाद्य वस्तु र म्याद नाघेका उपभोग्य सामग्री बिक्रीसँगै मनलाग्दी मूल्यवृद्धि ग...
हुम्लाको सिमकोटमा एक महीनादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्ला । हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ । टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवाबाट वञ्चित हुनुका साथै दशैंको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो स्थानीयले गर्न थालेका छन् ।
एक महीनादेखि टेलिफोनको टाव...
हिल्सा नाका खोल्न हुम्लीको माग, आर्थिक संकटमा व्यवसायी
असोज २४, सिमकोट । छिमेकी मुलुक चीनसँग जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा ल्याउन हुम्लीले माग गरेका छन् ।
कोभिड–१९ को संक्रमणले विगत दुई वषदेखि बन्द रहेको हिल्सा नाकालाई सहज बनाउन जिल्लाका होटेल व्यवसायी, उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा निव...
कर्णाली मल उद्घाटन
वीरेन्द्रनगर (अस) । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली मलको औपचारिक उद्घाटन गरिएको छ । केही समयअघिदेखि सञ्चालनमा ल्याइए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा मल उद्घाटन गरेका हुन् ।
मुख्यमन्त्री शाहीले कर्णालीमै पहिलो पटक मल सञ्चालनमा आउनुले कर्णालीको व्यावस...
वीरेन्द्रनगरमा चाडपर्व लक्षित बजार अनुगमन
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेका विभिन्न पसल, व्यवसाय अनुगमन गरिएको छ । नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगर प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सुर्खेत उद्योग वाणिज्य संघको...