ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
उद्योग महासंघ सुर्खेतको अध्यक्षमा कलाधर
NA
सुर्खेत (अस) । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय निर्वाचित भएका छन् । महासंघको सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । भेलाले अध्यक्ष उपाध्यायसहित ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपा...

कर्णाली प्रदेशमा अपांगता भएका ९७% बालबालिका विद्यालय शिक्षा लिनबाट वञ्चित 
NA
असार २३, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा अपांगता भएका बालबालिकामध्ये ठूलो संख्या विद्यालय शिक्षा लिनबाट वञ्चित भएको पाइएको छ । प्रदेशमा अपांगता भएका ९७ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।  तीन प्रतिशतले मात्र विद्यालय जान पाएका हुन् । नेपाल राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशको तथ्यांक...

शीतभण्डारको अभावमा डोल्पाका स्याउ खेर जाँदै
NA
असोज २०, डोल्पा  । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक हैरान भएका छन् ।  उनीहरुले जति मेहेनत गरी उत्पादन गरे पनि स्याउबाट सक्दो आम्दानी लिन नसकिएको गुनासो गर्ने गर्दछन् । उ...

यातायात व्यवस्था कार्यालय सुर्खेत : परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू
NA
सुर्खेत (अस) । यातायात व्यवस्था कार्यालय, सुर्खेतले परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू गरेको छ । परीक्षणकालीन सवारीचालक अनुमतिपत्र वितरण शुरू भएसँगै ट्रायल परीक्षा पास गरेका नयाँ सेवाग्राहीले चिट बोकेर हिँड्नुपर्ने बाध्यता हटेको छ भने स्मार्टकार्ड पर्खिनु नपर्ने भएको छ । सुर्खेतमा आइतवा...

रुकुम पश्चिमको ग्रामीण क्षेत्रका सवारी साधनमा नयाँ भाडादर कायम
NA
असोज १८, रुकुम । रुकुम पश्चिममा सञ्चालन हुने यातायातका साधनमा नयाँ भाडादर कायम गरिएको छ । रुकुम पश्चिमका आन्तरिक रुटमा सञ्चालन हुने  सवारी साधनको नयाँ भाडा कायम गरिएको छ ।  शुक्रवार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले रुकुम पश्चिमका ग्रामीण भेगमा सञ्चालन हुने सवारी साधनहरुको...

डोटीमा १५ शय्याको अस्पताल बन्दै
NA
डोटी । डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो । गत वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्ररूपमा भइरहेको छ । जिल्लामा कोरोनाको जोखिम केही कम...

वीरेन्द्रनगरमा फोहोर प्रशोधन केन्द्र निर्माण
NA
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । नगर क्षेत्रबाट संकलित लेदो फोहोरबाट प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रशोधन केन्द्र नहुँदा सेप...

उपल्लो डोल्पामा हिउँदे बाली भित्र्याउन शुरू
NA
डोल्पा । उपल्लो डोल्पाका किसानले हिउँदेबाली भिœयाउन थालेका छन् । उपल्लो डोल्पाका डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले हिउँदेबाली भिœयाउन थालेका हुन् । उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन...

सुर्खेतमा खाद्य स्वच्छता मापन : होटल तथा रेष्टुरेन्टको वर्गीकरण शुरु
NA
असोज १७, सुर्खेत । सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा जिल्ला सदरमुकाम वीरेन्द्रनगरका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्टिकर टाँस्न...

खाद्य व्यापार कम्पनी हुम्लाद्वारा छूटमा खाद्यान्न विक्री गर्न शुरु
NA
असोज १७, हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले छूटमा खाद्यान्न विक्री सुरुआत गरेको छ ।  कम्पनीले जिल्लाको सिमकोट गाउँपालिका–१ देखि ८ सम्मका नागरिक तथा बजारवासीलाई दशैँ–तिहारलक्षित गरेर प्रतिकेजी रू. पाँच छूटमा खाद्यान्न विक्री गरिरहेको छ ।  जिल...