ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली प्रदेशमा खाद्य उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादन भने घट्यो
NA
भदौ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको छ ।  प्रदेशमा खाद्यबालीले ढाकेको भू–क्षेत्र र खाद्य उत्पादनमा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/ ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भू–क्षेत्र २ दशमल...

कर्णाली प्रदेशमा खाद्यबाली उत्पादन बढ्दा तरकारी भने घट्यो
NA
भदौ ३०, सुर्खेत । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जानकारी दिएको छ ।  नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २ दशमलव ६९ प्रतिशत र ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भ...

जडीबुटीबाट ४० लाख राजस्व संकलन
NA
जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी संकलनबाट ४० लाख राजस्व संकलन गरेको छ । जिल्लाका आठ स्थानीय तहबाट जडीबुटी व्यापारी हुँदा उक्त राजस्व संकलन भएको हो । जिल्लाका विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी संकलन हो । यहाँका पाटनमा जिल्लाभरिका नागरिक जाने गर्छन...

सल्यानमा शिलान्यास गरिएका ८ ओटा अस्पताल निर्माणमा बेवास्ता
NA
सल्यान २६, भदौं । सल्यानमा गत मसिंर १५ गते शिलान्यास गरिएका अस्पताल निर्माणको काम अझै शुरु हुन सकेको छैन । जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिनानै हतारमा अस्पताल भवनको शिलान्यास गरिए पनि अहिलेसम्म भवन निर्माणको काम शुरु हुन सकेको छैन ।  जिल्लाका दुई ओटा नगरपालिका र ६ ओट...

मुख्यमन्त्री रोजगार कार्यक्रम : अनलाइनमार्फत आयोजना माग गर्ने समय थप
NA
भदौ २५, वीरेन्द्रनगर । मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि अनलाइनमार्फत आयोजना माग गर्ने समय थप गरिएको छ । कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको सो कार्यक्रमका लागि यसअघि भदौ २२ गतेसम्म अनलाइनमार्फत योजना माग गर्न सूचना जारी गरिएको थियो ।  उक्त समयावधि एक साताका लागि थपिएको हो । पछिल्लो...

९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको प्रगति न्यून
NA
भदौ २५, सुर्खेत । ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजना निर्माणका लागि नेपाल सरकार र भारतीय उर्जा कम्पनी जीएमआर बीच सन् २०१४ सेप्टेम्बर १९ मा भएको परियोजना विकास सम्झौता (पीडीए) मा सात वर्षभित्र निर्माण सम्पन्न गर्ने उल्लेख छ । यहीसेप्टेम्बर १९ मा सात वर्ष पूरा हुँदैछ । सम्पन्न हुनु त के प्रवर्द्...

सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध
NA
हुम्ला । कर्णाली कोरिडोरको सिमकोट–खार्पु सडकखण्ड अवरुद्ध भएको छ । चार दिनदेखिको लगातार वर्षा भइरहँदा एक हप्तादेखि उक्त सडकखण्ड अवरुद्ध हुँदै आएको छ । वर्षा बढेसँगै स्याम्ने खोलाको पानी सिधै कच्ची सडकमा पस्नुका साथै खोलामा रहेको सडक बाढीले अवरुद्ध बनाएको स्याम्नेगाउँका दख्खल महतले बताए । खोल...

विपन्नलाई समूह जमानतमा सहुलियत कर्जा दिँदै कर्णाली सरकार
NA
वीरेन्द्रनगर (अस) । कर्णाली प्रदेश सरकारले निम्न तथा मध्यम वर्गका नागरिकका लागि चालू आर्थिक वर्षमा सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । प्रत्येक घर स्वरोजगार बनाउने उद्देश्यले सबै नागरिकलाई समेट्ने गरी सरकारले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो । बैंकले कर्जा प्रवाह गर्ने र सरकारले ब्याज तिरिद...

कोहलपुर–सुर्खेत प्रसारण : लाइन १३ हजार रूख काटिने
NA
सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन विस्तारका लागि १३ हजार ११९ रूख कटान गरिने भएको छ । रूख कटानका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान फाइल तयार भइसकेको छ । विभागीय मन्त्री नहुँदा काममा ढिलाइ भएको भन्दै आयोजना प्रमुख रविकुमार चौधरीले मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछ...

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि
NA
दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा ग्यास र पेट्रोल भ...