ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सुर्खेतमा ३ करोडको लागतमा बीउ उद्योग स्थापना
NA
असोज ८, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शितल एग्रो विजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो ।  पहिलो चरणमा करीब ३० लाख लागतमा शुरु गरिएको कर्णाली बीउ...

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न उच्च अदालत सुर्खेतको आदेश
NA
असोज ८, सुर्खेत । उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ ।  वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीवार सुनुवाइ गर्दै अदालतले समिति गठ...

२ हजार क्विन्टल चामल विक्री वितरणमा रोक
NA
वीरेन्द्रनगर (अस) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको गोदाममा राखिएको करीब २ हजार क्विन्टल चामल विक्री वितरणमा रोक लगाइएको छ । कम्पनीको गोदाममा राखिएको १ हजार ९७५ क्विन्टल बासमती चामल बेच्न रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, सुर्खेतका...

सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग 
NA
असोज ७ वीरेन्द्रनगर । सुर्खेतको लेकवेशी नगरपालिका भित्रका बजार अनुगमन गर्न माग गरिएको छ ।  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतको, आयोजनामा लेकवेसी नगरपालिका मानव अधिकार समूह लेकवेसीको समन्वयमा खाद्य अधिकारको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभाग...

बाली बीमा सम्बन्धी अभिमुखीकरण
NA
वीरेन्द्रनगर (अस) । सुर्खेतको लेकबेँसी नगरपालिकाका  किसानलाई बाली बीमा सम्बन्धी अभिमुखीकरण गरिएको छ ।  हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड साटाखानीको आयोजनामा  लेकबेँसी नगरपालिका–९ मा व्यावसायिक कृषि  गरिरहेका किसानलाई अभिमुखीकरण...

सुर्खेतमा सुपथ पसल सञ्चालन
NA
सुर्खेत (अस) । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रवारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् । सुर्खेतमा अरुवा मोटा चामल ४१,...

‘कर्णालीको दिगो विकासका लागि साझा प्रतिबद्धता आवश्यक’
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले साझा प्रतिबद्धताको खाँचो औंल्याएका छन् । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह–२०७८’ अन्तर्गत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाले कर्णाली...

कर्णाली प्रदेशमा २० ओटा शीत भण्डार निर्माण 
NA
असोज ३, वीरेन्द्रनगर । कर्णाली प्रदेशभर हालसम्म २० ओटा शीत भण्डार केन्द्र (कोल्ड स्टोर) निर्माण भएका छन् । सार्वजनिक र निजी क्षेत्रको साझेदारी कार्यक्रमबाट ती शीत भण्डारहरु निर्माण गरिएका हुन् । साना–ठूला गरी प्रदेशभर २० ओटा शीत भण्डार निर्माण भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले...

सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन
NA
असोज २, सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज शुक्रवारदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो । शुक्रवारदेखि सञ्चालनमा आएको...

कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु
NA
असोज  १, वीरेन्द्रनगर । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको  सप्ताह २०७८ शुरु भएको छ ।  कर्णाली प्रदेश योजना आयोग र संयुक्त राष्ट्रसंघ नेपालको संयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आजबाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको छ । ...