ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
दैलेख जिल्लामा ग्यास र पेट्रोल भएको पुष्टि : चिनियाँ अध्ययन प्रतिवेदन            
NA
 भदौ २४, दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकार बीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा य...

कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन बनाइँदै
NA
वीरेन्द्रनगर । (अस) । कर्णाली प्रदेशको दिगो विकास लक्ष्य प्रगति प्रतिवेदन प्रकाशित हुने भएको छ । प्रदेश योजना आयोगले यसका लागि तयारी गरिरहेको छ । आगामी पुस मसान्तसम्ममा प्रतिवेदन तयार गरेर सार्वजनिक गर्ने आयोगले बताएको छ । यसैबीच प्रदेश सरकारले दिगो विकास लक्ष्य कार्यक्रम सप्ताहव्यापी रूपमा मनाउन...

प्रयोगमा आएनन् भेन्टिलेटर र आईसीयू
NA
सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएका भेन्टिलेटर र आईसीयू प्रयोगमा आउन सकेका छैनन् । गतवर्ष जेठमा कर्णाली प्रदेश सरकारको सहयोगमा जडान गरिएका भेन्टिलेटर र आईसीयू सञ्चालनमा आउन नसकेका हुन् । भेन्टिलेटर र आईसीयूका सामान जडान गरेको लामो समय हुँदा समेत विशेषज्ञ चिकित्सकको अभावले प्रयोगमा ल्याउन नस...

सल्यानका ५ ठाउँमा शुद्ध पानी निकाल्ने मेसिन जडान
NA
भदौ २२, सल्यान । सल्यानका पाँच ठाउँमा शुद्ध र औषधियुक्त पानी निकाल्ने कांगेन मेसिन जडान गरिएको छ ।  यो मेसिनले छरितो र सहज रुपमा सात प्रकारको फरक फरक विशेषता र गुण भएको पानी निकाल्ने दाबी गरिएको छ । जिल्लाको दार्मा गाउँपालिकामा दुई ओटा, कपुरकोट र त्रिवेणी गाउँपालिका तथा शारदा नगरपालिकामा एक/...

विस्तार गरिदैं बुलबुले ताल
NA
भदौ २१, सुर्खेत । सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ ।  सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार संघीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो ।  प्रदेश सरकारअन्तर्गतको वन निर्दे...

सल्यानका सबै स्थानीय तहमा हेलिप्याड
NA
सल्यान । ग्रामीण बस्तीको आपतकालीन अवस्थालाई सहज बनाउन सल्यानमा हेलिप्याड निर्माण थालिएको छ । जिल्लाका दस वटै स्थानीय तहलाई समेट्ने गरेर हेलिप्याड निर्माण गर्न थालिएको हो । ०७६ सालदेखि जिल्लामा हेलिप्याड निर्माण सुरु भएको थियो । हालसम्म ७ वटा हेलिप्याड निर्माण गरिएको छ भने अन्य निर्माणको चरणमा छन्...

लिमीमा फारे जी टावर निर्माण हुँदै
NA
हुम्ला । हुम्लाको विकट उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा नेपाल टेलिकमको फोरजी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकोप्टरबाट सामान ढुवानी गरिएको हो । लामो समयदेखि लिमीमा टावर नहुँदा यहाँका नागरिक सञ्चारसँग जोडिन सकेका थिएनन् । लिमीबासीलाई सञ्चारमा जोड्नका लागि फोरजी टावर निर्माण...

जुम्लामा उत्पादित स्याउको माग बढ्यो
NA
जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निकासीको शुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट जुम्लाका स्याउको माग बढ्दो रहेको बताइएको छ । स्थानीय किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरू भइसकेको बताए । जिल्लाका स्याउ बजारमा विक्रीका लागि पठाउन शुरू भएको कृषि विकास कार्या...

भेरी–बबई डाइभर्सन आयोजना : मुआब्जा वितरण नसकिंदै काममा तीव्रता 
NA
भदौ १६, सुर्खेत ।  राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको काम धमाधम भइरहेको छ ।  सुरुङ निर्माणको काम सकिएपछि अहिले आयोजनाको बाँध र विद्युत् गृह बनाउने कामलाई तीव्रता दिइएको हो । बाँधस्थल निर्माण र विद्युत् गृहका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन र नेपाल...

जुम्ली स्याउको  माग बढ्यो     
NA
भदौ १५, खलङ्गा । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न शुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा विक्रीका लागि निर्यात शुरु भएको कृषि व...