ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्मचारीमा कोरोना देखिएपछि बन्द सुर्खेत मालपोत कार्यालय आइतवारदेखि सञ्चालनमा
NA
भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।  यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित...

हवाई मार्गहुँदै जिल्ला बाहिरिनेलाई परिचय पत्र अनिवार्य
NA
भदौ ११, सिमकोट । सिमकोट विमानस्थलले हवाई मार्गहुँदै जिल्ला बाहिरिने यात्रुलाई विवरण खुल्ने परिचय पत्र अनिवार्य गरेको छ । यसअघि परिचयपत्र नहुँदा पनि हवाई मार्गबाट जिल्लाबाहिर जान सकिन्थ्यो ।   विमानस्थलका प्रमुख मोहन गिरीले हवाई मार्गहुँदै जिल्ला बाहिरिँदा आफ्नो परिचय खुल्ने प्रमाणपत्र अनिवार...

सल्यानबाट ८ करोडको तरकारी निकासी
NA
सल्यान (अस) । सल्यानको कपुरकोटबाट पछिल्लो तीन महीना अवधिमा ८ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठदखि साउनसम्ममा ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको ताजा तरकारी निकासी भएको हो । कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाले तरकारी निकासीमा स...

कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु
NA
भदौ १०, जाजरकोट । कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु गरिएको छ ।  करीब रू. आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।  भेरी नगरपालिक...

सल्यानका स्थानीय तहको बेरुजु ५४ करोड बढी
NA
भदौ ९, सल्यान । सल्यानका स्थानीय तहमा ५४ करोड बढी रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिकामा गरेर ५४ करोड ४० लाख ८७ हजार रुपैयाँ बेरुजु निस्किएको हो ।  सबैभन्दा बढी सिद्ध कुमाख गाउँपालिका र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा बेरुजु...

धानमा खैरो थोप्ले रोगको प्रकोप
NA
भदौ ९, सल्यान । सल्यानमा किसानहरुले लगाएको धानमा खैरो थोप्ले रोग देखापरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ९ बागचौरमा किसानहरुले करीब ३५० रोपनी क्षेत्रपÞmलमा लगाएको बर्खे धान मध्ये करीब १५० रोपनीमा ढुसीबाट उत्पन्न हुने धानको खैरो थोप्ले रोग देखा परेको कृषि विकास कार्यालय सल्यानले जानकार...

१०७ जना पर्यटक हुम्लामा, होटल व्यवसायीमा पलायो आशा   
NA
भदौ ९, सिमकोट(हुम्ला) । जिल्लामा पर्यटक घुम्न आउने मौसम शुरु भएसँगै कोरोना त्रासका बीच पूर्ण स्वास्थ्य मापदण्डको ख्याल गरेर स्वदेशी तथा विदेशी पर्यटक हुम्ला आउन थालेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएपछि पयर्टक भित्रिने क्रम बढेको छ । लिमीको ला...

कर्जा र अनुदानका लागि प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंक बीच समझदारी      
NA
भदौ ५, सुर्खेत । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड बीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।            बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजम...

स्वास्थ्य पूर्वाधारमा फड्को मार्दै वीरेन्द्रनगर नगरपालिका
NA
भदौ ५, सुर्खेत । कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारको चुनौतीका बाबजुद वीरेन्द्रनगर नगरपालिकाले स्वास्थ्य पूर्वाधारमा उल्लेख्य प्रगति हासिल गरेको छ ।  नगरपालिकाले वडास्तरका रुग्ण स्वास्थ्य संस्थाको पुनर्निर्माण, सेवाको स्तरोन्नतिका साथै नगर अस्पताल सञ्चालन गरेर स्वास्थ्य क्षेत्रल...

सुर्खेतबाट अफगानिस्तान गएका नेपालीको विवरण संकलन गर्ने कार्य शुरु 
NA
भदौ ४, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य शुरु गरेको छ ।  अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थालाई मध्यनजर राखेर सुरक्षित उद्दार प्रयोजनका लागि नेपाल सरकारको निर्णय अनुसार...