ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जामुमा नगर कोभिड अस्पताल सञ्चालन
NA
सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल  मंगलवारदेखि सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका बीच पञ्च...

जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम
NA
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इ...

खाद्य संकट टार्न जाजरकोटको बारेकोटमा खाद्य बैंक
NA
जाजरकोट । वर्षेनि खाद्य संकट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल शुरू भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको होे । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक प्रकोपबाट प्रभावित तथा खाद्य संकट परिरहेका नागरिक...

पश्चिम सुर्खेतका जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा
NA
भदौं २, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल  मंगलवारदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो ।  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक...

कर्मचारीमा संक्रमण भएपछि सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द
NA
भदौ २, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ ।  सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक...

सल्यानका ५० प्रतिशत घरधुरी विद्युत् पहुँच बाहिरै
NA
सल्यान । सल्यानका झन्डै ५० प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिरै रहेका छन् । जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित काम अगाडि बढाए पनि हालसम्म ५० प्रतिशत घरधुरी अझै विद्युत्को पहुँच बाहिर रहेको विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म जिल्...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य शुरू
NA
कर्णाली (अस) । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजनाले प्रसारण लाइनको टावर निर्माण कार्य शुरुआत गरेको हो ।     आयोजनाले प्रसारण लाइनका लागि १६१ टावर निर...

संरक्षण अभावमा जीर्ण बन्दै बाल मन्दिर
NA
सल्यान । सल्यानको सदरमुकाम खलंगास्थित टुडिखेल नजिकै रहेको बाल मन्दिर जीर्ण बन्दै गएको छ । सरोकारवाला निकायले यसको संरक्षण एवं मर्मतसम्भारमा ध्यान नदिँदा बाल मन्दिर जीर्ण बन्दै गएको हो । कुनै समय दैनिक रूपमा हुने कार्यक्रमले बाल मन्दिरको हल भरिभराउ हुन्थ्यो । सरकारीदेखि गैरसकारी संघसंस्था, राजनीति...

जुम्लामा अब एमएनको पठनपाठन हुने
NA
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्सिङ विषयमा स्नातकोत्तर तह (एमएन)को पठनपाठन हुने भएको छ । यसका लागि प्रतिष्ठानले पाठ्यक्रम तयार गरी अनुमतिका लागि चिकित्सा शिक्षा अयोग समक्ष निवेदन दिएको प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा. नीरेश थापाले बताए । गतवर्षदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहक...

जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम
NA
जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन गरिने भएको छ । जिल्लाको वातावरणीय अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन इकाइ...