६ महीनादेखि तलबविहीन सडक मर्मतकर्ता
सल्यान । सल्यानको शारदा नगरपालिकाअन्तर्गत कार्यरत सडक मर्मतकर्ताहरूले लामो समयदेखिको तलक नपाएको बताएका छन् ।
उनीहरूले गत वर्षको माघदेखि हालसम्म झन्डै ६ महीनाको तलब नपाएको गुनासो गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएर सडक मर्मत कार्यकर्ताको रूपमा काम गर्दै आए पनि समयमैै तलब नपाउँदा घर खर्च चलाउन...
जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए...
कर्णाली प्रदेश सरकार र ग्लोबल आईएमई बैंक बीच कर्जा प्रवाह सम्बन्धि समझदारी
साउन ३०, सुर्खेत । कृषकलाई ब्याज अनुदान कर्जा प्रवाह गर्न कर्णाली प्रदेश सरकार र ग्लोबल आईएमई बैंक लिमिटेड बीच समझदारी भएको छ ।
भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ब्याज अनुदान कार्यक्रम कार्यविधि २०७६ को कार्यान्वयन गर्न बैंकसँग समझादारी गरेको हो । दुवै पक्ष बीच भएको समझदारीबाट व्याव...
सल्यानका साढे तीन हजार भूमिहीनको लगत संकलन
सल्यान । भूमिसम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिको कार्यालय सल्यानले जिल्लामा साढे तीन हजार भूमिहीनको लगत संकलन गरेको जनाएको छ ।
शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आयोग खारेज गर्नुअघि जिल्लाका १० वटै स्थानिय तहमा लगत संकलनको काम सुरु भएको थियो भने कालीमाटी गाउँपालिका र त्रिवेणी गाउँ...
२१ किलोमिटर सडक कालोपत्र
सुर्खेत । कर्णाली प्रदेश सरकारले १ वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगतिको समीक्षा प्रदेश सरकारले गर्दै २१ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिएको हो ।
११३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव २ किलोमिटर नयाँ सडक बना...
जुम्लामा सिमी तथा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने
साउन २८, जुम्ला । जुम्लाको तिला गाउँपालिकामा सिमी जोन र पातारासीमा स्याउ सुपरजोन कार्यक्रम लागू गरिने भएको छ ।
यहाँको अनुकूलतामा उत्पादन हुने बाली र फलफूलको सम्भावनालाई मध्यनजर गर्दै सो कार्यक्रम लागू गरिने भएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यन्वयन इ...
कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्ल्यूएचओ
सुर्खेत । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । संगठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्ल्यूएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका न...
सल्यानका साढे तीन हजार भूमीहिनको लगत संकलन
सल्यान २७, साउन । भूमी सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिको कार्यालय सल्यानले जिल्लामा साढे तीन हजार भूमीहिनको लगत संकलन गरेको जानकारी दिएको छ ।
शेर बहादुर देउवा नेतृत्वको वर्तमान सरकारले आयोग खारेज गर्नुअघि जिल्लाका दश ओटै स्थानीय तहमा लगत संकलनको काम शुरु भएको थियो भने कालिमाटी गा...
कर्णाली प्रदेशको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ
साउन २७, सुर्खेत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । संगठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ ।
डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मंगलवार सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फ...
चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन शुरु
साउन २७, जाजरकोट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन शुरु भएको छ ।
चौरजहारी नगरपालिका–१ मा रहेको अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएपछि त्यसबाट अक्सिजन उत्पादन शुरु भएको अस्पतालले जानकारी दिएको छ ।
रू. एक करोड १० लाखमा...