जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने
जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए...
जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन शुरु
साउन २४, जाजरकोट । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ ।
जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिब...
सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोप माग
सल्यान । सल्यानका होटल व्यवसायीले कोरोना भाइरस विरुद्धको खोपमने माग गरेका छन् । पछिल्लो समय बजार क्षेत्र तथा होटलहरूमा सेवाग्राही बढेसँगै कोरोनाको जोखिम समेत भएकाले आपूmहरूलाई खोप उपलब्ध गराउन उनीहरूले माग गरेका हुन् ।
जिल्लाभर साना ठूला करीब ७०० होटल रहेको होटल व्यवसायी संघ सल्यानले बताएको छ । य...
नेपालमै पहिलोपटक कर्णालीबाट विद्युतीय सवारी दर्ता प्रणाली शुरु
साउन २३, सुर्खेत । नेपालमै पहिलो पटक कर्णाली प्रदेशको सुर्खेतबाट विद्युतीय सवारी दर्ता प्रणाली शुरु भएको छ ।
इलोक्ट्रोनिक भ्याकल रजिष्टे«शन सिस्टम (इभीआरएस) नामक सफ्टवेयर जडान गरेपछि कर्णाली प्रदेश यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणालीबाट सवारीसधानको नवीकरण...
यातायातमा विद्युतीय सवारी दर्ता प्रणाली शुरु
साउन २२, सुर्खेत । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले बिहीवारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्ट्रेशन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो ।
अब विद्युतीय प्रणालीबाट यातायातका...
कालीकोटमा एक सातादेखि सञ्चार सेवा अवरुद्ध
साउन २१, कालीकोट । कालीकोटमा विगत एक सातादेखि सञ्चार सेवा अनियमित भएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका भर्तालेकस्थित नेपाल टेलिकमको टावरमा आएको खराबीका कारण विगत एक सातादेखि सञ्चार सेवा अनियमित बनेको हो ।
टावरमा खराबी आउँदा मोबाइल र ल्याण्डलाईन फोनसमेत सञ्चालन हुन नसक्दा सञ्चार सेवाबा...
११ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडियो जुम्ला
साउन १८, जुम्ला । जुम्ला सदरमुकाम खलंगा बजार राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेले जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बताए ।
उनले भने, ‘प्राधिकरणले कालीकोटबाट अहिले तत्कालका लागि ११ केभी लाइन...
सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोपको माग
सल्यान १७, साउन । सल्यानका होटल व्यवसायीहरुले कोरोना भाइरस विरुद्धको खोपको माग गरेका छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यस्तो अवस्थामा होटल व्यवसायीहरु पनि कोरोना भाइरसको उच्च जोखिममा रहेकाले कोरोना भाइरस विरुद्धको खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
पछिल्लो समयमा बजारक्षेत...
सुर्खेतको सिम्तामा टेलिकमको नयाँ रिपिटर टावर
सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकले मोबाइल नेटवर्क गइरहने समस्याबाट छुटकारा पाएका छन् । नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सिम्ता गाउँपालिकाको सहकार्यमा काप्रिचौरमा टेलिकमको नयाँ रिपिटर टावर सञ्चालनमा ल्याइएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो ।
करीब १०...
अघि बढेन सुर्खेत विमानस्थल विस्तार योजना
सुर्खेत । संघीय र कर्णाली प्रदेश सरकारको साझेदारीमा शुरू हुने भनिएको सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारसम्बन्धी आयोजना अघि बढ्न सकेको छैन । लगत संकलनलगायत प्रारम्भिक कार्यमा स्थानीय बासिन्दाले अवरोध पु¥याएपछि करिब एक वर्षदेखि विमानस्थल विस्तार तथा स्तरोन्नतिको काम ठप्प भएको हो ।
विमानस्थल...