ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न : खाद्यान्न संकट नहुने अपेक्षा 
NA
साउन १६, सुर्खेत । यस वर्ष कर्णाली प्रदेशमा शतप्रतिशत रोपाइँ भएको छ । गत वर्ष सो प्रदेशमा ९८ प्रतिशत रोपाइँ भएको थियो । सो प्रदेशमा शतप्रतिशत रोपाइँ हुँदा ३८ हजार ३८५ हेक्टर क्षेत्रफल धान उत्पादनका लागि उपयोग भएको छ ।कर्णाली प्रदेशलाई सुख्खा प्रदेश भनिन्छ । समयमा र अविरल वर्षा भएकाले यस वर्ष...

नलगाड जलविद्युत् आयोजनाको डीपीआर निर्माण कार्य अधुरै 
NA
साउन १५, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा निर्माण हुने भनिएको नलगाड जलविद्युत् आयोजनाको डिपिआर ६० महीनासम्म पूरा भएको छैन । कुल ४१७ मेगावाट क्षमताको जलाशययुक्त आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मा प्रगति नहुँदा ढिलाइ हुँदै गएको छ । आयोजनाको डिपिआरको काम अष्ट्रेलियन कम्पनी स्मेकले गर...

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक : आधा शताब्दी बित्दा समेत भएन सम्पन्न
NA
सुर्खेत । कैलालीको चिसापानी–सुर्खेतको गुटु हुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्र्याक निर्माण अझै सम्पन्न हुन सकेको छैन । २०२८ सालदेखि निर्माण थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक ५० वर्ष बितिसक्दा समेत खुल्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० व...

बैंकमार्फत छात्रवृत्ति भुक्तानी
NA
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयले विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गरेको छ । जिल्लामा दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गर्ने उक्त विद्यालय पहिलो हो । सबै महिला शिक्षक मात्र रहेको जिल्लाकै एक नमूना...

सल्यानमा १ अर्ब ४३ करोड बजेट फ्रिज
NA
सल्यान । सल्यानमा गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ । कोरोनाका कारण खर्च हुन नसक्दा जिल्लाका १० स्थानीय तह र दर्जन सरकारी कार्यालयबाट ठूलो मात्रामा रकम फ्रिज भएको हो । गत आवमा जिल्लमा संघबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेशबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार...

कर्णाली प्रदेशमा २१ किलोमिटर सडक कालोपत्र
NA
साउन १३, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रगतिको समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्र गरेको जानकारी दिइएको हो । ११३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव दुई किलोमिटर नयाँ सडक बनाइएको छ । त्यस्तै प्रदेश सरकारले कर्...

सल्यानमा ५ प्रतिशतले बढ्यो कामदारको पारिश्रमिक
NA
सल्यान । सल्यानमा यस वर्ष कामदारको दैनिक पारिश्रमिकमा वृद्धि भएको छ । जिल्लामा २ वर्षदेखि श्रमिकको ज्याला बढ्न सकेको थिएन । सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले चालू आर्थिक वर्षमा श्रमिकको ज्यालामा वृद्धि गरेको हो । अब जिल्लाका श्रमिकले दैनि...

बाढीले बगायो लघु जलविद्युत्को भवन
NA
बझाङ । बझाङको मस्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघु जलविद्युत् आयोजनाको भवन बगाएको छ । बाढीले द्वारीगाड लघु जलविद्युत् आयोजनाको भवन बगाएको हो । करीब १ करोड लागतमा निर्मित ४२ किलोवाट क्षमता रहेको आयोजनाबाट द्वारीगाउँका करीब ५०० घरधुरीले बिजुली उपभोग गर्दै आएका थिए ।...

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक : आधा शताब्दी बित्दा पनि खुलेन ट्रयाक 
NA
साउन ९, सुर्खेत । ‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ ।  सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो अनि सडकच...

बाल विवाह रोक्न किशोरीलाई छात्रवृत्ति
NA
साउन ६, रोल्पा । बाल विवाह न्यूनीकरणका लागि रोल्पाका किशोरीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ । आर्थिक अभावका कारण बीचैमा पढाई छोडेर विवाह गर्ने समस्यालाई हटाउन जिल्लाका अति विपन्न ३४ जना किशोरीहरुलाई ११ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो । संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपी...