ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली राजमार्गमा १२ ओटा नयाँ पक्की पुलको निर्माण सम्पन्न
NA
साउन ६, सुर्खेत । गत आर्थिक वर्षमा कर्णाली राजमार्ग (सुर्खेत–जुम्ला सडक) मा १२ ओटा पक्की पुलको निर्माण सम्पन्न भएको छ ।  सडक डिभिजन कार्यालय सुर्खेतले आव २०७३/७४ देखि निर्माण थालिएका ती पुलहरु गत वर्ष सम्पन्न भएको जानकारी दिएको छ । कर्णाली राजमार्गका अधिकांश स्थानमा पक्की पुल नहुँदा या...

१० दिनभित्र राष्ट्रिय प्रसारण लाईनमा जोडिदैं जुम्ला 
NA
साउन ५, सुर्खेत । कर्णाली प्रदेशको दोस्रो ठूलो शहर जुम्लामा अबको १० दिनभित्रै राष्ट्रिय विद्युत् प्रसारण लाईन जोडिने भएको छ ।  नेपाल विद्युत् प्राधिकरणसँगको छलफलका क्रममा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा जुम्ला जिल्लाला...

बझाङको तलकोटमा बाख्रा प्रवर्द्धन कार्यक्रम
NA
बझाङ । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपक्षी कार्यक्रमअन्तर्गत बाख्रा व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । युवालाई व्यवसायतिर जोड्ने उद्देश्यले तलकोट गाउँपालिका–६ बडिगाउँलाई छनोट गरेपछि स्थानीयवासी बाख्रापालन व्यवसायतर्फ सक्रिय भएका छन् । कार्यक्...

सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको जोखिममा
NA
सल्यान । सल्यानका दर्जनौं बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउँपालिकाका अधिकांश बस्ती बाढी पहिरोको जोखिममा रहेका हुन् । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजन...

कर्णाली प्रदेशले बढायो बजेट खर्च
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मा विनियोजित बजेटको ६५ प्रतिशत खर्च गरेको छ । कोरोना महामारीबीच पनि प्रदेश सरकारले विनियोजित बजेटमध्ये पूँजीगततर्फ ७० दशमलव ६३ र चालूतर्फ ५७ दशमलव ८७ प्रतिशत खर्च गरेको हो ।  गत आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको कुल बजेट ३३ अर्ब...

कर्णाली करिडोर अन्तर्गत खुलालुदेखि सलिसल्ला खण्ड निर्माण सम्पन्न
NA
साउन १, सुर्खेत । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण सम्पन्न भएको छ । नेपाली सेनाले निर्माणको जिम्मा लिएको करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्म सडकखण्ड नेपाली सेनाले निर्माण गरेर सडक विभागलाई हस्तान्तरण गरेको हो । नेपाली सेनाले जिम्मा लिएको सात वर्षपछि निर्माण सकिएको...

कर्णाली प्रदेशमा बजेट : ६५ %  मात्र खर्च, ३५ % रकम फ्रिज       
NA
साउन १, सुर्खेत । कर्णाली प्रदेशको आव २०७७/ ०७८ को अन्तिममा बजेट खर्च ६५ प्रतिशत मात्र भएको छ । प्रदेश सरकारको गत आवको अन्तिममा ६५ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।  आव २०७७/ ०७८ को कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँमध्ये २१ अर्ब ९६ करोड २ लाख खर्च भएको हो । चालूतर्फ १४ अर्ब ६७ कर...

जुम्लाको तिला गाउँपालिका पूर्ण खोप सुनिश्चित घोषित
NA
असार ३१, जुम्ला । जुम्लाको तिला गाउँपालिकाले पालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरेको छ ।  गाउँपालिकाको ९ ओटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । उनले भने, ‘तिला गाउँपालिकाका स्वास्थ्यकर्मी,...

कर्णाली प्रदेश : शुरू हुनै सकेन बजेट छलफल
NA
सुर्खेत । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गरेको एक महीना बित्नै लाग्दासमेत कर्णाली प्रदेशसभामा छलफल शुरू हुन सकेको छैन । प्रदेशसभामा प्रस्तुत बजेट असारभित्र पारित भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको अवरोधका कारण छलफलसमेत शुरू हुन नसकेको हो ।...

निषेधाज्ञाको मौका पारेर मनलाग्दी भाडा असुली
NA
सल्यान । सल्यानमा सञ्चालित यातायातका साधनले मनपरी भाडा असुल्न थालेको गुनासो बढेको छ । जिल्लामा सञ्चालन भइरहेका यातायातका साधनले ग्रामीण रुटमा चल्ने, जिल्ला भित्रिने र बाहिरिने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी मनलाग्दी भाडा असुल्न थालेको गुनासो बढेको हो । कोरोना महामारीको जोखिमका कारण बन्द सार...