ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
त्रिवेणीका किसानले पाए अनुदान
NA
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले किसानलाई अनुदान वितरण गरेको छ । किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत पालिकाभित्र दूध, खसीबोका र अन्डा उत्पादन गर्ने  १०१ किसानलाई अनुदान वितरण गरिएको हो । किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनका आधारमा अनुदान प्रदान गर्ने...

३६ रोपनी क्षेत्रमा लगाइएको मकैबाली नष्ट
NA
दैलेख । लगातारको वर्षासँगै आएको हावाहुरीले दैलेखको नारायण नगरपालिका–७ का किसानले ३७ रोपनी क्षेत्रफलमा लगाएको मकैबाली नष्ट गरेको छ । दाना लाग्ने अवस्थामा रहेको मकैबाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् । आइतवार राति पानीसँगै आएको हावाहुरीले वडा नं ७ का पृथबहादुर थापाको पाँच रोपनी, मानबहादुर...

जुम्लामा रैथाने बाली संरक्षण गर्न ७ ओटा पकेट क्षेत्र निर्धारण
NA
असार २५, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले रैथाने बालीको संरक्षणका लागि सातओटा पकेट क्षेत्र निर्धारण गरेको छ ।  एक गाउँ, एक उत्पादनलाई प्रोत्साहन दिन, चक्लाबन्दी खेतीलाई जोड दिन, सामूहिक खेतीलाई बढवा दिन र कृषिलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाभित्र सातओटा पकेट क्षेत्र निर्धारण गरि...

रुकुम पश्चिमका ६ ओटा स्थानीय तहको बजेट करीब ३ अर्ब
NA
रुकुम पश्चिम (अस) । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहले करीब ३ अर्बको बजेट विनियोजन गरेका छन् । आगामी आव २०७८÷७९ का लागि जिल्लाका स्थानीय तहहरूले नगर तथा गाउँसभामा २ अर्ब ८६ करोड ३१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् । जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाको सभामा पेश भएको बजेटमाथि छलफलपछि...

कुरिलोखेतीमा किसानको आकर्षण
NA
सल्यान । पछिल्लो समय सल्यानमा कुरिलोखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरू कुरिलोखेतीमा लागेका हुन् । जिल्लाको कालिमाटी गाउँपालिका–२ टाट्केका किसान सामूहिक कुरिलोखेतीमा जुटेका छन् । शारदा दलित महिला समूहले हरियाली महिला क...

सिम्रिक एयरद्वारा सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु
NA
असार २३, सुर्खेत । निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।  सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेश क्याम्प बनाए...

मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड
NA
वीरेन्द्रनगर (अस) । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघार...

दूधमा आत्मनिर्भर हुँदै सल्यान, भैंसीलाई भत्ता
NA
सल्यान । किसानले दुग्ध उत्पादनबाट गतिलो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसीपालन गर्नेको संख्या बढ्दै गएको छ । दूधबाट मनग्ये आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत एवं वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरूले समेत गाईभैंसी पालन व्यवसाय अँगालेका छन् । दूधको माग बढेसँगै सल्यानम...

कर्णाली सरकारद्वारा दुई कार्यविधि स्वीकृत
NA
सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले दुई कार्यविधि स्वीकृत गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री दलित आयआर्जन (रोजगारी) प्रवद्र्धन कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि २०७८’ र दुर्गम क...

सल्यानमा मुख्य दुई सडकका लागि ६२ करोड विनियोजन
NA
सल्यान । सल्यानको ‘लाइफ लाइन’का रूपमा रहेका दुईओटा प्रदेश महŒवका सडकको कालोपत्रका लागि ६२ करोड रुपैयाँ विनियोजन भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने लुहाम–काभ्रा–रामबजार– कालिमाटी–रामपुर सडक र रुकुम पश्चिम जोड्ने थारमारे–बडागाउँ– चौरज...