जनता आवास कार्यक्रममार्फत सल्यानमा ५० ओटा घर निर्माण
असार १९, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका - ६ भुम्केज्युलाका डिल्ली पुन घरबिहिन थिए ।
झण्डै एक दशक छिमेकीको घरमा बस्दै आएका उनी अहिले आफ्नै घरमा बस्न थालेका छन् । जग्गा जमीन केही नभएका उनलाई घर निर्माणको लागि जनता आवास कार्यक्रममार्फत रकम प्राप्त भयो ।
सरकारले पैसा दिएर घर बनाइदियो...
सल्यानमा रासायनिक मलको अभाव
सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खे बाली लगाउन शुरू भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला भइसक्दा समेत आवश्यकता अनुसार नपाइएको गुनासो किसानहरूको छ ।
धान रोप्ने सिजनमै मल नपाउँदा समस्या भएको छत्रेश्वरी गाउँपालिका–६ का किसान हेमलाल बो...
जुम्लाको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात
खलंगा । जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ ।
१८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रीका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको ब...
सल्यानमा ७५ प्रतिशत धान रोपाइँ
सल्यान । सल्यानमा ७५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन शुरू भएको र खोलाहरूमा पानीको सतह बढेकाले जिल्लामा धान रोपाइँ बढेको हो । जिल्लामा अब २५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।
सिँचाइ सुविधा भएका क्षेत्रमा असारको पहिलो साता नै लगभग धान रोपाइँ सकिए...
रासायनिक मलको अभाव झेल्दै किसान
असार १६, सल्यान । सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो ।
धान र मकैमा मल हाल्ने बेला हुँदा समेत रासायनिक मल नपाउँदा समस्या भएको किसानहरुको भनाइ छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् ।
धान रोप्ने सिजनमा नै मल नपाउ...
मध्यपश्चिम विश्वविद्यालयको बजेट ५२ करोड
वीरेन्द्रनगर (अस) । मध्यपश्चिम विश्वविद्यालय (एमयू)का लागि ५२ करोड ४८ लाख वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत चालूतर्फ २७ करोड ४८ लाख र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ । गत बिहीवार आयोजित एघार...
कर्णाली प्रदेशमामा सुन अभाव : १६ करोड बराबरको कारोबार रोकियो
असार १५, सुर्खेत । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले बताएको छ ।
यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको स...
वाणिज्य विभागद्वारा सुर्खेतका ७ व्यवसायी फर्मलाई जरिवाना
सुर्खेत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले सुर्खेतका ७ वटा व्यावसायिक फर्मलाई जरिवाना गरेको छ । विभागले आइतबार सुर्खेतमा कानुन विपरीत व्यवसाय क्रियाकलाप गर्ने छिन्चु र वीरेन्द्रनगरका ७ वटा व्यवसायी फर्मलाई जरिवाना गरेको हो ।
नियम विपरीत सञ्चालित व्यवसायी फर्मले उपभोक्ताको अध...
वाणिज्य विभागद्वारा सुर्खेतका ७ ओटा व्यावसायिक फर्मलाई जरिवाना
असार १३, सुर्खेत । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले सुर्खेतका ७ ओटा व्यावसायिक फर्मलाई जरिवाना गराएको छ । विभागले आइतवार सुर्खेतमा कानून विपरित व्यवसायी क्रियाकलाप गर्ने छिन्चु र वीरेन्द्रनगरका ७ ओटा व्यवसायी फर्मलाई जरिवाना गरेको हो ।
नियम विपरित सञ्चालित व्यावसाय...
दूधमा आत्मनिर्भर बन्दै सल्यान जिल्ला
असार १३, सल्यान । किसानले दुग्ध उत्पादनबाट राम्रो आम्दानी लिन थालेपछि सल्यानमा गाईभैंसी पालन गर्नेहरुको संख्या बढ्दै गएको छ ।
दूधबाट राम्रो आम्दानी हुन थालेपछि केही समय अघिसम्म भारत र वैदेशिक रोजगारमा गएका र अन्य रोजगारीमा रहेका युवाहरुले समेत गाईभैंसी पालन व्यवसाय अँगाल्न थालेका छन् । दूधको माग...