ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सल्यानमा मुख्यमन्त्री रोजगार कार्यक्रमको ३७ करोड
NA
सल्यान । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सल्यानमा प्राप्त भएको पौने ३७ करोड रुपैयाँ खर्च हुने भएको छ । जिल्लाका सात गाउँपालिका र तीन नगरपालिकामा गरेर चालू आर्थिक वर्षमा ३६ करोड ८५ लाख रुपैयाँ खर्च गर्न लागिएको हो । अहिले जिल्लाका ८ ओटा स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त भएक...

कर्णाली प्रदेशमा निको भए ९१% कोरोना संक्रमित
NA
असार १३, सुर्खेत । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकोमा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज...

कर्णाली प्रदेश सरकार : कोरोना व्यवस्थापनमा साढे ५३ करोड
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड रुपैयाँभन्दा रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको हो । आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्...

सिमकोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनमा जोड
NA
असार १०, हुम्ला । सिमकोट गाउँपालिकाले आव २०७८/०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवर्द्धन पहिलो प्राथमिकता राखेको छ ।  त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १...

वर्षायाम कटाउन ९ हजार क्विन्टल चामल माग गर्दै बारेकोट गाउँपालिका
NA
असार १०, जाजरकोट । वर्षायाममा सडक अवरुद्ध हुन सक्ने भन्दै बारेकोट गाउँपालिकाले नौ हजार क्विन्टल चामल माग गरेको छ ।  बारेकोटभित्रकै खाद्य उत्पादनले १२ महीना नपुग्ने हुँदा खाद्यान्न आयात गर्नुपर्ने बाध्यता रहेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । गाउँपालिकाले घाटस्थित डिपोमा प...

प्राकृतिक स्रोतसाधन परिचालन गर्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड
NA
वीरेन्द्रनगर । पाँच प्राकृतिक स्रोतसाधन (जल, जंगल, जमीन, जडीबुटी र जैविक विविधता)को प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति तयार पार्नुपर्नेमा कर्णाली प्रदेश कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जोड दिएका छन् । भर्चुअल माध्यमबाट हालै भएको मध्यपश्चिम विश्वविद्यालयको ११औं वार्षिकोत्सव कार्यक्रमलाई...

उत्पादनमा आधारित अनुदानले लाभान्वित हुँदै किसान
NA
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानले लाभ लिन थालेका छन् । जिल्लामै पहिलो पटक किसानलाई प्रोत्साहन गर्दै उत्पादनको आधारमा अनुदान दिन थालेपछि उनीहरू उत्साहित भएका हुन् । गण्डकी बहुउद्देश्यीय कृर्षि फार्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठ गाउँपालिकाले सञ्...

गाउँमा उत्पादित आलुले पाएन बजार
NA
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको गुनासो कृषकहरूले गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि लागू भएको निषेधाज्ञाका डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार...

गाउँमा उत्पादित आलुले पाएन बजार
NA
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको गुनासो कृषकहरूले गरेका छन् । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गतेदेखि लागू भएको निषेधाज्ञाका डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँका किसानले उत्पादन गरेको आलुले बजार...

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट ३०० जनाको मृत्यु
NA
असार ८, सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।  स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकोमा दोस्रो लहर शुरु भएयता भने मृतकको संख्या बढेर ३०० पुगेको हो ।  ...