ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
बंगुरपालनबाट वार्षिक ८ लाख आम्दानी
NA
सल्यान ६, असार । सल्यानको कपुरकोटका एक कृषकले बंगुरपालनबाट राम्रो आम्दानी गर्दै आएका छन् ।  विगत ६ वर्षदेखी व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका कपुरकोट गाउँपालिका वडा नम्बर ३ का भक्तबहादुर घर्तीले बंगुरपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । उनले बगुंरपालनबाट नै वार्षिक ८ लाख रुपैयाँ आम...

रोल्पामा मापदण्ड विपरितका आइसोलेशन कक्ष सञ्चालनमा
NA
असार ६, रोल्पा । केही दिनअघि डाक्टर सहितको एक टोलीले अनुगमन गर्दा रोल्पाको परिवर्तन गाउँपालिकामा मापदण्ड विपरित आइसोलेशन कक्ष सञ्चालन गरेको पाइएको छ । स्थानीय तहले चिकित्सक विनै आइसोलेशन सञ्चालन गरेको, संक्रमितलाई कुन बेलामा कस्तो औषधि चलाउने, अक्सिजन कहिले लगाउने र कुन अवस्थामा रिफर गर्ने जस्ता...

बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री शर्मा
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको बजेट शतप्रतिशत कार्यान्वयन गरिने दाबी गरेका छन् । बजेट देखाउन नभई कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको उद्घोष उनले गरे । ‘यो बजेट सुनाउन र देखाउन ल्याइएको होइन,’ मन्त्री शर्माले भने, ‘...

कर्णाली प्रदेश सरकारद्वारा कोरोना व्यवस्थापनका लागि साढे ५३ करोड विनियोजन
NA
असार ५, सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साढे ५३ करोड बढी रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५३ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्म...

ज्यान हत्केलामा राखेर ‘राप्ती लोकमार्ग’ को यात्रा
NA
असार ५, सल्यान। जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्तर्गतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशौँ वर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो...

मध्यपश्चिम विश्वविद्यालयद्वारा साढे  ५२ करोड बजेट विनियोजन
NA
असार ५, वीरेन्द्रनगर ।  मध्यपश्चिम विश्वविद्यालय (एमयू) का लागि ५२ करोड ४८ लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि उक्त बजेट विनियोजन गरिएको हो । विश्वविद्यालय अनुदान आयोगमार्फत सञ्चालनतर्फ २७ करोड ४८ लाख रुपैयाँ र पूँजीगततर्फ २५ करोड रुपैयाँ विनियोजन...

वर्षाका कारण ५ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध
NA
असार ४, हुम्ला । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान गर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको म...

निषेधाज्ञाले रोक्यो दूध बिक्री
NA
सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो । दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान ब...

ब्लड बैंकका लागि भवन बन्यो, सञ्चालन भएन
NA
सल्यान । सल्यानमा ब्लड बैंक स्थापनाका लागि भवन निर्माण भएको एक वर्ष बित्तिसक्दा समेत सेवा सञ्चालनमा आउन सकेको छैन । सल्यान प्रदेशसभा ‘ख’बाट निर्वाचित कर्णाली प्रदेश सरकार सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको पूर्वाधार विकास कार्यक्रममार्फत ब्लड बैंक स्थापनाक...

कर्णाली प्रदेश सरकार : आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने लक्ष्य
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आगामी बजेटको स्रोतबारे जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आन्तरिक राजस्वमा वृद्धि गरिने जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरि...