कर्णाली प्रदेशमा विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय
असार ३, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले बाढी र पहिरो जस्ता विपद्सँग जुध्नका लागि १० करोड बजेट छुट्याउने निर्णय गरेको छ ।
बुधवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् कोषमा तत्काल १० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको सरकारको प्रव...
कर्णाली प्रदेश बजेट : कर र सेवा शुल्क यथावत्
असार ३, सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशवासी नागरिकले तिर्नुपर्ने विभिन्न कर तथा सेवा शुल्क आगामी आर्थिक वर्ष २०७८/ ७९ मा पनि यथावत हुने भएको छ ।
नागरिकको आयस्रोत र कोभिड–१९ बाट सृजित व्यावसायिक संकटका कारण प्रदेश सरकारले कर तथा विभिन्न सेवा शुल्कहरू नबढाउने निर्णय गरेको हो । ...
सिमकोटमा उत्पादित आलुले बजार नपाउँदा कुहिएर जाने अवस्था
असार ३, सिमकोट । हुम्लाको सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पर्याप्त मात्रामा आलु उत्पादन भए पनि बजार नपाएको कृषकहरुले गुनासो गरेका छन् ।
कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जिल्लामा वैशाख २२ गते रातिबाट निषेधाज्ञा हुँदा, यसको सयमअवधि थपिदै गएपछि डाडाफया, ठेहे, हेल्दुम, माजा, छिप्रा याङ्चु गाउँ...
आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने कर्णाली प्रदेशको लक्ष्य
असार ३, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/ ७९ मा आन्तरिक स्रोतबाट ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
आगामी बजेटको स्रोतबारे जानकारी दिंदै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आन्तरिक राजस्व वृद्धि गर्ने जानकारी दिए ।
आगामी आर्थिक वर्षको लागि...
लिफ्ट प्रविधिमार्फत सुक्खा बस्तीमा सिँचाइ पुर्याइँदै
सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–७ का सिरेनी, सुँगरखाल र कोप्चीलगायत गाउँ ‘पानीमाथिको सुक्खा बस्ती’ भनेर चिनिन्छन् । बस्ती नजिकै भेरी नदी सुसाइरहेको भए पनि सिँचाइको सुविधा छैन । खेतीपातीका लागि किसानले आकाशे पानीको पर पर्नुपरेको छ । जति मेहनत गरे पनि सिँचाइ अभावले वर्...
सल्यानका ५४ विद्यालयमा फोनबाटै पठनपाठन
सल्यान । सल्यानका ५४ वटा सामुदायिक विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको समयमा जिल्लाका ६ स्थानीय तहका ५४ वटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको हो ।
अहिले विद्यार्थी सिकाइ सह...
कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
सुर्खेत (अस) । एसओएस बालग्राम सुर्खेतले वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । बालग्रामले ३५ औं अन्तर्राष्ट्रिय एसओएस दिवस अवसर पारेर कोभिड–१९, संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउन वीरेन्द्रनगर कोभिड अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरेको हो ।
सहयोग सामग्र...
कर्णाली प्रदेशको बजेट ३६ अर्ब : कोरोना नियन्त्रण तथा रोकथाम प्राथमिकतामा
असार १, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३६ अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
कोरोना...
सल्यानका ५४ ओटा विद्यालयमा फोनबाट पठनपाठन शुरु
असार १, सल्यान । सल्यानका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको निषेधाज्ञाको समयमा जिल्लाका ६ ओटा स्थानीय तहका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको हो ।
अहि...