ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णालीको नीति तथा कार्यक्रम सार्वजनिक : स्वास्थ्य क्षेत्र प्राथमिकतामा
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशसभाको बजेट अधिवेशनको आठौं बैठकमा शनिवार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य क...

विद्युतको अनियमित आपूर्तिको मारमा उपभोक्ता
NA
सुर्खेत । सुर्खेतमा विद्युत् आपूर्ति अनियमित हुँदा कोरोनाले प्रभावित उपभोक्ताको दिनचर्या झनै कष्टकर बनेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले घरमै बस्न बाध्य नागरिक विद्युत् नियमित आपूर्ति नहुँदा थप समस्यामा परेका हुन् । पटकपटक बत्ती गइरहने र आए पनि कम भोल्ट...

राउटेद्वारा खाद्यान्न उपलब्ध गराउन माग
NA
वीरेन्द्रनगर (अस) । राउटे समुदायले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर खाद्यान्न उपलब्ध गराउन माग गरेका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग गर्न राउटे मुखियासहितको टोली शुक्रवार मुख्यमन्त्री कार्यालयमा पुगेको थियो । ‘जंगलमा सिकार पाइँदैन, जनताहरू भोक–...

बन्न सकेनन् पहिरोपीडितका घर
NA
कालीकोट । गतवर्षको बर्खायाममा बाढीपहिरामा परेर घरबारविहीन भएका कालीकोटका पहिरोपीडितका अझै घर बन्न सकेका छैनन् । पहिराबाट घरबारविहीन भएकालाई प्रदेश सरकारले आवासका लागि रकम दिएको भए पनि उनीहरूको जग्गा नहुँदा घर बन्न नसकेका हुन् ।      गतवर्ष बर्खाको पहिराले कालीकोटमा एक हजार १४४ घरमा...

सामूहिक स्याउ उत्पादनमा जुटे युवा
NA
कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।      स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूहिक...

‘बाफुखोला’ बाट १५ करोड बराबरको आलु निकासी हुँदै
NA
जेठ २९, सल्यान । सल्यानको बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रुपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । यहाँको केही किसानले फाट्टफुट्ट मात्रामा आलु खन्न शुरु गरेपनि प्रायः किसानले भ...

रुकुममा अवैध रुपमा सञ्चालन भएका तीन ओटा स्वास्थ्य संस्था बन्द
NA
जेठ २९, रुकुम पश्चिम । रुकुम पश्चिममा प्रक्रिया पूरा नगरी सञ्चालन गरिएका तीन ओटा निजी स्वास्थ्य संस्था बन्द गरिएको छ । सानीभेरी गाउँपालिकामा सञ्चालित एक निजी अस्पतालसहित बाँफीकोट गाउँपालिकामा सञ्चालित दुई ओटा क्लिनिक र मेडिकल बन्द गरिएको हो ।  गाउँमा अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थाका का...

स्याउ उत्पादनमा कालिकोटका युवाको सामूहिक सक्रियता        
NA
जेठ २९, मान्म( कालिकोट) । कालिकोटको तिलागुफा नगरपालिका–३ फोइमहादेवका युवा सामूहिक स्याउखेतीमा लागेका छन् । स्याउका लागि उर्वरभूमि मानिएको सो वडाको फोइमहादेव गाउँका युवा सामूहिक स्याउखेतीमा लागेका हुन् ।  स्याउ सुपरजोन कार्यक्रम जुम्लाको सहयोगमा फोइमहादेव गाउँका युवा समूह गठन गरेर सामूह...

कोरोना संक्रमित बढेसँगै जुम्लाको मिचागाउँ सिल
NA
जेठ २९, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७ खलंगा बजारसँग जोडिएको मिचागाउँमा कोरोना संक्रमित बढेपछि सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सुरक्षा समितिको बैठक निर्णय अनुसार शुक्रवार बेलुकादेखि सिल गरेको हो ।  चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर मह...

कालिकोटमा कोरोना परीक्षणको दायरा बढाईदैं
NA
जेठ २९, कालिकोट । कालिकोटका ९ ओटा स्थानीय तहमा कोरोना (कोभिड–१९) को परीक्षणको दायरा बढाइने भएको छ ।  जिल्ला कोभिड–१९ महामारी विपद् व्यवस्थापन समितिको बैठकले शुक्रवार परीक्षण दायरा बढाउने निर्णय गरेको हो ।  कोरोना संक्रमित बढ्दै गएकाले सबै स्थानीय तहमा कोरोना परीक्षण बढाउन...