पाल्नयोग्य नभएपछि किसानले फिर्ता गरे बाख्रा
जेठ २८, रुकुम । रुकुमका किसानले मापदण्ड विपरितका ल्याइएको बाख्रा फिर्ता गरेका छन् ।
किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका हुन् ।
वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएको खुलासा भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले मापदण्ड विपरितका ब...
मकैमा फौजी कीराको प्रकोप
सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको छ । गतवर्षजस्तै यस वर्ष पनि जिल्लामा फौजी कीराको प्रकोप देखापरेको हो । यस वर्ष जिल्लाको सिद्धकुमाख गाउँपालिकाका किसानले लगाएको मकैबालीमा फौजी कीराले क्षति पुर्याएको छ ।
मुख्य खाद्यान्नको रूपमा मकै उत्पादन गरी उपभोगका साथै...
सल्यानको त्रिवेणीमा किसान सूचीकरण अभियान
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकामा किसान सूचीकरण अभियान सुरु गरिएको छ । वास्तविक किसानको पहिचान गरेर राज्यबाट पाउने सेवा–सुविधाको पहुँच बढाउन सहयोग पु¥याउने उद्देश्यले त्रिवेणी गाउँपालिकाले किसान सूचीकरण अभियान सुरु गरेको हो ।
गाउँपालिकाका ६ वटै वडामा गणक परिचालन गरेर किसान सूचीकरण...
कर्णालीमा गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले गोठालाका लागि भत्ता, कृषकलाई पेन्सन दिने योजना आगामी बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा गोठालालाई मासिक भत्ता दिने योजना ल्याउने तयारी भएको जानकारी दिए । म...
सुर्खेत उवासंघद्वारा बिजुली महसुल नतिर्ने चेतावनी
वीरेन्द्रनगर । सुर्खेत उद्योग वाणिज्य संघले प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा बारम्बार विद्युत् आपूर्ति अनियमित हुँदा सबै क्षेत्र प्रभावित भएकाले दीर्घकालीन समाधान नगरिए विद्युत् महसुल नतिर्ने चेतावनी दिएको छ । संघले विज्ञप्ति प्रकाशित गरी यस्तो चेतावनी दिएको हो ।
विद्युत् प्राधिकरणक...
उन्नत जातको धान खेतीतर्फ दैलेखका किसानको आकर्षण बढ्दै
जेठ २७, दैलेख । पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे लगायतका रोप्ने गर्दथे ।
पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत...
लघु जलविद्युत् आयोजना अन्तिम चरणमा
दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ को घट्टेखोलामा १०० किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, अपिहिमाल गाउँपालिका, स्थानीय साझेदारी पूर्वाधार विकास कोष र उपभोक्ताको लगानीमा निर्मित सो आयोजनाबाट विद्युत् उत्पादनको अन्तिम त...
कालीकोटमा राष्ट्रिय प्रणालीको विद्युत्
वीरेन्द्रनगर । साविक कर्णाली अञ्चलका सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । पछिल्लो पटक कालीकोटमा राष्ट्रिय प्रणालीको विद्युत् पुगेको हो ।
दैलेखको दुल्लुबाट ११ केभी विद्युत् लाइन विस्तार भएसँगै कालीकोट राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएको कालीकोट वितरण केन्द्रका प्रमुख मेकराज जोशीले वताए...
नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण
वीरेन्द्रनगर (अस) । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर कोभिड अस्पताललाई नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद् व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगरपाल...
सुर्खेतका बाढीपीडितको पुनःस्थापना आउँदो दशैंभित्र
वीरेन्द्रनगर । सुर्खेतका बाढीपीडित घरपरिवारको पुनःस्थापना आउँदो दशैंभित्र हुने भएको छ । कर्णाली प्रदेश सरकार र सुर्खेतका स्थानीय तहले उनीहरूलाई दशैंसम्ममा पुनःस्थापित गरिसक्ने निर्णय गरेका छन् ।
प्रदेश सरकारले प्रतिघरपरिवार ३ लाख रुपैयाँ राहत उपलब्ध गराउनेछ भने सम्बन्धित स्थानीय तहले पुनःस्थापनाक...