जेठ २६, सल्यान । सल्यानमा किसानले लगाएको मकै बालीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । यस वर्ष जिल्लाको सिद्ध कुमाख गाउँपालिकाका किसानले लगाएको मकैमा फौजी किराको प्रकोप देखिएको हो । मकै बालीबाट राम्रो आम्दानी लिदैँ आएका किसानहरु फौरी किराले बोट सखाप पार्न थालेपछि चिन्तित भएका छन् ।
सिद्...
सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमवार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो ।
पहिलो बैठक प्रारम्भमै एमालेका सदस्यले दोषी करार व्य...
वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।
निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग...
वीरेन्द्रनगर (अस) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि कर्णाली प्रदेश सरकारले ६५ लाख दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको शनिवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारी नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयको बजेट उपशीर्षकबाट रकमान्तर गरी नगरपालिकाला...
जेठ २४, डोल्पा । उपल्लो डोल्पाका स्थानीयवासीलाई मध्यनजर गर्दै आइतवार हेलिकप्टरबाट आवश्यक स्वास्थ्य सामग्रीसहित औषधि पुर्याइएको छ ।
दुई हप्तादेखि उपल्लो डोल्पाका तीन गाउँपालिकामा कोरोना जस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोगको याचना गरेका थिए ।
डोल्पोब...
वीरेन्द्रनगर (अस) । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिले प्रहरीलाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । महासंघका शिक्षा स्वास्थ्य तथा खेलकुद समिति संयोजक कविराज कँडेलले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्ट र ट्राफिक प्रमुख उपेन्द्र आचार्यलाई हस्...
सुर्खेत (अस) । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार कांग्रेसबाट दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठले आइतवार पद तथा गोपीनयताको शपथ लिएका हुन् ।...
जाजरकोट । निर्माण शुरू गरेको ९ वर्षमा भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुमपश्चिम र जाजरकोट जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्माणको कामसमेत अधुरो रहेको छ ।
ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सक...
जेठ २३, वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि कर्णाली प्रदेश सरकारले ६५ लाख रकम दिने निर्णय गरेको छ ।
कर्णाली प्रदेश सरकारको शनिवार बसेको बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत कोभिड–१९ महामारी नियन्त्रण गर्न बजेट उप–शीर्षकबाट रकमान्तर...
जेठ २३, हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ । आएकै दिन विक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाईमार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो ।
कोरोना संक्रमणका कारण हुम्ला जिल्लामा हवाई...