ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
निर्माण शुरु भएको ९ वर्षसम्म पनि उठेन पुलको जग 
NA
जेठ २३, जाजरकोट । निर्माण शुरु गरेको नौ वर्षसम्म अझै भेरी नदीमा पुलको जगसम्म निर्माण हुन सकेको छैन । मध्यपहाडी लोकमार्गअन्तर्गतको भेरी नदीको पुल रुकुमपश्चिम र जाजरकोट जोड्नका लागि निर्माण हुन लागेको हो । ठेकेदारको लापरवाहीका कारण पुल निर्माण अलपत्र परेपछि लोकमार्गको रुकुम–जाजरकोट खण्ड निर्म...

कर्णाली प्रदेश सरकारको बजेट खर्च २१ प्रतिशत मात्र
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनामा विनियोजित बजेटको २१ प्रतिशत मात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतको तथ्यांक अनुसार साउनदेखि वैशाख मसान्तसम्ममा प्रदेश सरकारको बजेट खर्च २१ दशमलव ६१ प्रतिशत मात्र भएको छ । विनियोजित कुल बजेटमध्ये प्रदेश सरकार...

वडामै पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर
NA
वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभित्र रहेका १६ वटामा कोरोना परीक्षण शुरू गरेको छ । संक्रमण टोल–टोलमा पुगेपछि वडा–वडामा परीक्षण थालिएको नगरपालिकाले बताएको छ । यसअघिसम्म वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै...

स्वावलम्बन लघुवित्तको खाद्यान्न सहयोग
NA
वीरेन्द्रनगर (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले विपन्न परिवारका लागि खाद्यान्नलगायत राहत प्याकेट वितरण गरेको छ । संस्थाको सुर्खेत शाखाले कोरोना भाइरसका कारण रोजगारी गुमाएर छाक टार्न समस्या भएका परिवारलाई राहतस्वरूप खाद्यान्न तथा नगद वितरण गरेको हो । संस्थाले आफ्ना सदस्यलाई चामल, दाल, तेल...

कर्णालीमा साढे १० हजार क्वीन्टल खाद्यान्न ढुवानी
NA
वीरेन्द्रनगर (अस) । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कर्णालीमा खाद्यान्न ढुवानी सहज रूपमा भइरहेको छ । प्रदेशका ६ जिल्लामा खाद्यान्न ढुवानी भइरहेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ । कर्णालीका विभिन्न जिल्लामा साढे १० हजार क्वीण्टल खाद्या...

गहुँ उत्पादनमा ह्रास
NA
बझाङ । बझाङमा हिँउदे बालीको उत्पादनमा ह्रास आएको छ  । सिँचाइ सुविधा भएकाबाहेक अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको हो । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदे बालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ । उत्पादन घट्दा कृषिमै निर्भ...

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव
NA
जेठ २०, वीरेन्द्रनगर । निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।  निषेधाज्ञाका कारण निर्माण सामग्री अभावका साथै कामदारको समेत अभाव हुन थालेको आयोजनाले जानकारी दिएको छ ।’, निषेधाज्ञाका कारण आयोजनामा निर्माण सा...

गाउँभरि संक्रमण फैलिएपछि जुम्लाको रावतबाडा गाउँपालिका ‘सिल’
NA
जेठ २०, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही जेठ १९ गतेदेखि जेठ २८ गतेसम्म सो गाउँ एक साताको लागि सिल गर...

विपद् प्रतिकार्यमा स्वयम्सेवक परिचालन गर्न निर्देशन
NA
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् प्रतिकार्यका लागि वडास्तरमा स्वयम्सेवक परिचालन गर्न कालिकोटका स्थानीय तहलाई निर्देशन दिएका छन् । स्वास्थ्य पूर्वाधार र योजना अनुगमनका लागि गृह जिल्ला कालिकोट पुगेका मुख्यमन्त्री शाहीले सोमवार जिल्लास्तरीय विपद् व्यवस्थापन...

कोरोना संक्रमितलाई खाद्यान्न सहयोग
NA
सुर्खेत (अस) । लायन्स क्लब अफ गढीले कोरोना संक्रमित भएर प्रदेश आयुर्वेद औषधालय सुर्खेतको आइसोलेसनमा उपचाररत बिरामीका लागि खाद्यान्न सहयोग गरेको छ । कर्णालीमा कोरोना भाइरस आइसोलेसनमा उपचाररत बिरामीलाई सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लबले निषेधाज्ञाका बेला करिब ७२ हजार मूल्य बराबरको खाद्या...