ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली कोरिडोरको काम प्रभावित
NA
हुम्ला । राष्ट्रिय गौरवको योजनाअन्तर्गत हिल्सा–सिमकोट सडक योजना निर्माण प्रभावित भएको छ । ट्र्याक खोल्ने कार्यमा कडा चट्टानी भीर विस्फोट गर्न ‘नेपाल इँट ३००० केजी’ काठमाडौंबाट गत फागुन १२ गतेसम्म सुर्खेतमा ल्याइसकिए पनि नेपाली सेनाको स्काई ट्रकले हालसम्म हुम्ला उडान गर्न नसकेकाले न...

कर्णालीको प्रथम पञ्चवर्षीय योजना : कुल गार्हस्थ्य उत्पादन १८.८% पुर्‍याउने लक्ष्य 
NA
चैत ६, सुर्खेत । कर्णालीको प्रथम पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । प्रथम पञ्चवर्षीय योजनामा आर्थिक वर्ष २०७६/७७ देखि ०८०/८१ सम्म विभिन्न २० सूचकको दीर्घकालीन लक्ष्य साथ बिहीवार सार्वजनिक गरिएको हो । पञ्चवर्षीय योजनाले कुल गार्हस्थ्य उत्पादन वृद्धि गर्ने लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ...

राष्ट्रिय सडक सञ्जालमा जोडिन हुम्लालाई अझै २ वर्ष लाग्ने
NA
चैत ६, हुम्ला । सडक सञ्जालसँग जोडिन बाँकी रहेको देशको एकमात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमकोट चालू आर्थिक वर्षमा पनि सडक सञ्जालमा नजोडिने भएको छ ।  सडक विभागका अनुसार अहिलेको गतिमा काम हुँदा सिमकोटमा सडक पुग्न अझ दुई वर्षभन्दा बढी समय लाग्ने देखिएको छ । कर्णाली करिडोरअन्तर्गत सो राजमार...

मुगु–हुम्ला लिंकरोडको कर्णाली नदीमा बेलीब्रिज निर्माण हुँदै
NA
चैत ५, मुगु । मुगु–हुम्ला लिंकरोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज निर्माण गर्ने भएको छ ।  छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । नगरपालिकाका...

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा बुढाथोकी
NA
सल्यान । उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । प्रगतिशील व्यावसायिक प्यानलका उम्मेदवार राजेन्द्रकुमार थापालाई संयुक्त व्यावसायिक प्यानलका उम्मेदवार बुढाथोकी निर्वाचित भएका हुन् । थापाले ९२८ र बुढाथोकीले १०२७ मत प्राप्त गरे ।   यस्तै, महासचिवमा मोहन सारु नि...

कर्णालीका पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा
NA
जुम्ला । कर्णाली प्रदेशका १० मध्ये पाँच जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।      जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्...

तेस्रो चरणको पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोली आउँदै
NA
चैत ३, दैलेख । पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत तेस्रो चरणमा गरिने ड्रिलिङको अध्ययनका लागि चिनियाँ टोली यही महीना दैलेख आउने भएको छ । कोरोना महामारीका कारण केही समयपछि परेको पेट्रोलियम पदार्थ उत्खनन तथा अन्वेषणको कामले तीव्रता पाउने भएको छ ।  विसं २०७६ असोजदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ...

कृषि बीमाप्रति किसानको बढ्दो आकर्षण :  पीडित स्याउ किसानले पाए क्षतिपूर्ति        
NA
चैत ३, खलङ्गा । जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् ।             शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका २ हजार १२० जना स्याउ किसानलाई क्षतिपूर्ति क्षतिप...

उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा बुढाथोकी निर्वाचित
NA
चैत २, सल्यान । उद्योग वाणिज्य संघ सल्यानको अध्यक्षमा कुमार बुढाथोकी निर्वाचित भएका छन् । प्रगतिशिल व्यवसायिक प्यानलका उम्मेदवार राजेन्द्र कुमार थापालाई हराउँदै ९९ मतान्तरले संयुक्त व्यवसायिक प्यानलका उम्मेदवार बुढाथोकी निर्वाचित भएका हुन् । थापाले ९२८ र बुढाथोकीले १०२७ मत प्राप्त गरेका छन् ।  ...

कर्णाली प्रदेशका ५ ओटा जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँचमा
NA
चैत २, सुर्खेत । कर्णाली प्रदेशका १० मध्ये पाँच ओटा जिल्ला मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छन् । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम (पश्चिम)मा मात्र राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ ।  जुम्ला, कालीकोट, मुगु, हुम्ला र डोल्पा राष्ट्रिय प्रसारण लाइन कहिले पुग्ने हो भन्ने टुंग...