ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सुर्खेतका थप आठ स्थानमा टेलिकमको एफटीटीएच सेवा विस्तार
NA
सुर्खेत । नेपाल टेलिकमले उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधासमेत प्रयोग गर्न सकिने गरी ल्याएको फाइबर टु द होम (एफटीटीएच) सेवा विस्तारलाई तीव्रता दिएको छ । उपभोक्ताको माग बढ्दै गएपछि टेलिकमको सुर्खेत शाखाले एफटीटीएच सेवा जिल्लाका आठ स्थानमा थप विस्तार गर्न लागेको हो । एफटीटीएचमा एउटै केबल...

स्याउको ‘हब’ बन्दै मुड्केचुला
NA
जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माणसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए ।   तीन वर्षअघि लगाएको...

कालिमाटीमा नागरिक आरोग्य केन्द्र स्थापना  
NA
फागुन २७, सुर्खेत । सल्यानको कालिमाटी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय आयुर्वेद शाखा सल्यान र कालिमाटी गाउँपालिकाको समन्वयमा नेपाल सरकारले ‘निरोगी नेपाल अभियान कार्यक्रम’ अन्तर्गत कालिमाटीमा नाग...

स्याउको ‘हव’ बन्दै डोल्पाको मुड्केचुला
NA
फागुन २७, जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ ।  गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए...

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका निर्देशकसहित ४ जना उपप्राध्यापकले दिए राजिनामा
NA
फागुन २५, सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून संकाय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार जना उपप्राध्यापकले संयुक्त रुपमा राजिनामा दिएका छन् ।  यही फागुन १७–१९ गतेसम्म स्कूल अफ ल अन्तर्गत सञ्चालित स्नातक तहको शैक्षिक सत्र २०७७/७८ को नयाँ भर्नाका लागि लिइएको लिखित तथा मौख...

जलविद्युत् आयोजनाको नहर भत्किँदा ५ दिनदेखि विद्युत् अवरुद्ध
NA
फागुन २५, हुम्ला । हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् ।  कुकुरफाल्ना जलविद्युतको नहर भत्केर विद्युत् आपूर्ति हुन नसक्दा यहाँका नागरिक यही फागुन २० गतेदेखि अन्धकारमा बस्दै आएका हुन् ।  रुख ढलेर जलविद्युतको नहर भत्किँदा मर्...

जुम्लामा स्याउ उत्पादन घट्यो
NA
जुम्ला । जुम्लामा गतवर्षको तुलनामा यस वर्ष स्याउ उत्पादन करीब आधा घटेको छ । यहाँको जुम्ली स्याउको माग वर्षेनि बढिरहँदा उत्पादनमा ह्रास आउन थालेपछि आफूहरू चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यस वर्ष १९ करोड रुपैयाँ बराबरको स्याउ जिल्...

सल्यानमा नागरिक आरोग्य सेवा केन्द्र
NA
सुर्खेत । सल्यान कुमाख गाउँपालिकाको रागेचौरमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेत, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान र कुमाख गाउँपालिकाको समन्वयमा नेपाल सरकारले उक्त केन्द्र सञ्चालनमा ल्याएको हो । सोमवार गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरी र कर्णाल...

सल्यानमा मौरीपालन : मौरी घार बढे, मह उत्पादन घट्यो 
NA
सल्यान २४, फाल्गुन । सल्यानमा वर्षेनी मह उत्पादन घट्दै गएको छ । विगतका वर्षहरुको तुलनामा अहिले क्रमिक रुपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । कम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरु वर्षेनी मह उत्पादन घटेपछि चिन्तित बन्न थालेक...

हुम्लामा निरन्तर हिमपात : जनजीवन कष्टकर, हवाई उडान अवरुद्ध
NA
फागुन २४, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमवारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको छ । आइतवार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमवार बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । ...