जुम्लामा कालिमार्सी धानको खेती शुरु
चैत १३, जुम्ला । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् ।
धानको बीउ बोराको पानीमा भ...
जाजरकोटका दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार
चैत १३, जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् ।
टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलि...
टेलिकमको क्षमता विस्तार नहुँदा सेवाग्राहीलाई सास्ती
सुर्खेत । नेपाल टेलिकमले उपभोक्तालाई गुणस्तरीय, सर्वसुलभ र आधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने प्रयास गरे पनि अझै पर्याप्त हुन सकेको छैन । टेलिकमले आफ्नो क्षमता विस्तार नगर्दा कर्णाली प्रदेशकै राजधानी सुर्खेत सदरमुकामका केही स्थानमा मोबाइल फोन सम्पर्क नहुने समस्या छ । प्रदेशका धेरै स्थानमा लामो समयद...
गहुँ–जौको सट्टा सामूहिक स्याउखेती गर्दै जुम्लाका किसान
चैत १२, खलंगा । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करीब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ ।
जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि...
मनोनामी भाडा बढाउँदै वीरेन्द्रनगरका घरधनी
चैत ११, सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका घरको सटर तथा कोठा भाडा मनपरी तोकिने गरिएको छ । भाडादरको निर्धारण र नियमन गर्ने निकायको निगरानी नहुँदा घरधनीले मनोमानी रुपमा सटर तथा कोठाको भाडा तोक्ने गरेका छन् ।
निगरानी गर्ने निकाय सिथिल हुँदा घरेबेटीले मनोमानी भाडा तोकिदिएपछि भाडाम...
सडकले पुरेको कुलो नबन्दा वर्षे धान लगाउन समस्या
चैत ११, रोल्पा । नयाँ सडक खन्ने क्रममा सिँचाई कुलोमा पूर्ण रुपमा क्षति भएपछि रोल्पा नगरपालिका–५ बाजबाङका १७ घरधुरी अहिले वर्षे धान लगाउन नपाइने हो कि भन्ने चिन्तामा छन् ।
प्रत्येक घरधुरीबाट १० देखि २५ हजारसम्म पैसा उठाएर स्काभेटर लगाउँदा पनि कुलोमा पानी नआएपछि अहिले स्थानीय आफै कुलो मर्मतमा...
जुम्लामा ९४ हजार स्याउका बिरुवाको बीमा
चैत ११, जुम्ला । शिखर इन्स्योरेन्स कम्पनीको शाखा जुम्लाले कालीकोट, मुग र जुम्लाका स्याउ किसानका करीब ९४ हजार स्याउका बिरुवा बीमा गरेको छ ।
किसानका लागि बीमा कार्यक्रम अगाडि बढाइएकाले किसान स्याउ बीमाप्रति उत्साहित भएको इन्स्योरेन्स प्रदेशका इन्चार्ज ऋषिराम पाण्डेले बताए ।
उनले भने,...
कर्णाली प्रदेशबाट २ अर्बको चौपाया निर्यात
चैत १०, सुर्खेत । पछिल्लो समय कर्णालीका कृषक व्यवसायिक रुपमै पशुपालन क्षेत्रतर्फ आकर्षित हुँदै गएका छन् । सरकारी तथा गैरसरकारी संस्थाले अनुदानसँगै बजारीकरणमा सहयोग पुर्याएपछि कृषक पशुपालन क्षेत्रमा लाग्न थालेका हुन् ।
कृषक पशुपालनतर्फ आकर्षित भएपछि पछिल्लो ९ महीनामै २ अर्ब रुपैयाँको चौ...
लगानी जुटाउन मप विश्वविश्वविद्यालय र नेउवा महासंघबीच सम्झौता
सुर्खेत (अस) । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी जुटाउने सम्बन्धमा सम्झौता भएको छ । मप विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र महासंघको कर्णाली प्रदेश समितिबीच शनिवार वीरेन्द्रनगरमा आर्थिक स्रोतको खोजी, व्यवस्थापन, सम्भाव्यताको पहिचान, लगानी तथा बजा...