पर्यटन र रैथाने कृषिबालीले समृद्धि उन्मुख बन्दै डोल्पा
डोल्पा । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे होटल चलाउँछन् । उनी बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारी समेत गराउँछन् ।
वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्या बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको...
चाडपर्वमा सुरक्षाका लागि कर्णालीमा चार हजार प्रहरी
सुर्खेत । ठूला चाडपर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइने भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०७९ जारी गर्दै सम्भाव्य आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार एक सय ४१ प्रहरी जनशक्ति खटाइने बताएको हो ।...
सुर्खेतको सुपथ मूल्य पसलमा किन लाग्यो चामल किन्नेकाे भीड ?
सुर्खेत । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपछि उपभोक्ताले राहत महसुस गरेका छन् । बजारभन्दा सस्तो मूल्यमा खाद्य सामग्री पाउन थालेपछि त्यस्ता पसलमा उपभोक्ताको भीड लाग्न थालेको छ ।
सरकारी स्वामित्वको कम्पनीले वि...
पश्चिम सुर्खेतको मुख्य सडक तीन दशकदेखि अधुरै
कर्णाली । पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्र्याक खुलेको तीन दशक नाघेको छ । ट्र्याक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले बर्सेनि सास्ती भोग्दै आइरहेका छन् ।
वर्षाको उर्लंदो भेलमा यात्रुहरूले जोखिम मोलेर मोटरसाइकल र...
मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य
दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका बासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमुकामका बासिन्दाले कल्पना नै गर्ने कुरा भएन ।
पूर्वी क्षेत्र भगवतीमाई गाउँपालिकाबा...
सडक सञ्जाल अवरुद्ध हुँदा मुगुको स्याउले बजार पाएन
मुगु । मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीत भण्डारणमा थुपारेर राखेका छन् ।
स्याउ किसान टक्कबहादुर शाही भने, ‘लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो, सडक नखुलेपछि स्याउ भण्डारण गरेर राखेका छौं, अहिले स्याउले बजार नै नपाउने चिन्ता छ, स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने डर छ ।...
कर्णाली प्रदेश अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने
सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा विकास गर्ने गरी प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो ।
प्रदेश सरकारले अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपम...
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिको १२० बैठक
सुर्खेत । कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले पाँच वर्षमा १२० बैठक बसेर महत्त्वपूर्ण निर्णय गरेको छ । आइतवार पत्रकार सम्मेलनको आयोजना गरी सामाजिक विकास समितिले पाँच वर्षमा गरेका कामका बारेमा जानकारी गराएको हो ।
समितिका अध्यक्ष देवी ओलीले समितिको गठनपछि हालसम्म एक सय २० बैठक बसेको भन्दै बैठक...
सिधै योजना माग्ने चलनको अन्त्य गर्न सम्भाव्यता अध्ययन
जाजरकोट । जथाभावी योजना माग्ने कार्यशैली अन्त्य गर्नका लागि कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले १० जिल्लामा सम्भाव्यता अध्ययन गर्ने भएको छ । मन्त्रालयमा विभिन्न जिल्लाबाट उपलब्ध भएका योजनाको नामसहित जिल्ला कार्यालयलाई सम्भाव्यता अध्ययन गरी योजना छनोट गर्न निर्देशन दिएको योजना महाशाखाक...
कर्णालीमा सुपथ मूल्य पसल सञ्चालन
सुर्खेत । दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै कर्णालीमा पनि सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिवारदेखि कर्णालीका सुर्खेतसहित दशओटै जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । चाडपर्वको बेलामा बजारमा अस्वाभाविक मूल्यवृद्धि हुने भएकाले बजार हस्तक्ष...