ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जुम्लाका बाढी पहिरो पीडितलाई हवाई सेवाबाट राहत
NA
जुम्ला । गत एक सातादेखि लगातार परेको अविरल वर्षाले जुम्लामा धनजनको व्यापक क्षति भएपछि पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले हवाई सेवाबाट राहत वितरण दिन थालेको छ । प्रदेश सरकारले यहाँको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा हेलिकप्टरबाट राहत वितरण गरेको हो । नेपाली सेनाका नन्दबक्स गणका गणपति रवि...

वैकल्पिक मार्ग सञ्चालनमा
NA
दैलेख । दैलेखमा वर्षाले सडक अवरुद्ध भएपछि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । सडक अवरुद्ध हुँदा दशैं मनाएर गन्तव्य फर्कनेका लागि वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको हो । वैकल्पिक मार्गमार्फत यात्रा सहज बनाउने प्रयास गरिए पनि पहिरोका कारण जोखिमपूर्ण रूपमा आवतजावत गर्नुपर्ने अवस्था भने अहिले पनि का...

बहुप्राविधिक शिक्षालय भवनको निर्माण अधुरै
NA
जाजरकोट । सबै खालका प्राविधिक शिक्षा एकै ठाउँमा पढाउने उद्देश्यले स्थापित जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन एक वर्षदेखि निर्माणकै क्रममा छ । अघिल्लो वर्षदेखि शुरू गरिएको भवन निर्माण अझै नसकिएको हो । भवनको अभावमा खुलाचौरमा पढ्दै आएका विद्यार्थीले भवन निर्माणपछि सहज रूपमा पढ्न पाउने अपेक्षा गरिएको छ...

लगातार वर्षाले मार्सी धानबालीमा क्षति
NA
जुम्ला । लगातारको वर्षाले जुम्लामा पाक्नै लागेको मार्सी धानबालीमा क्षति पुगेको छ । एक सातादेखि परेको वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् । जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्‍याएको क्षतिको विवरण संकलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास...

छायानाथ रारामा गएको पहिरोमा परी तीन जनाको मृत्यु, आठ जना बेपत्ता
NA
मुगु । अविरल वर्षापछि आइतबार दिउँसो मुगुको छायानाथ रारा नगरपालिका–११ सालिममा गएको पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ । त्यस्तै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायानाथमा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको...

मादल बनाउने पेशा संकटमा
NA
कर्णाली । कच्चापदार्थ र उचित बजार मूल्यको अभावका कारण बादी समुदायको मादल बनाउने पेशा संकटमा परेको छ । कर्णालीका रैथाने बादी समुदायका युवा भने पछिल्ला केही वर्षयता यो पेशाबाटै पलायन भएका छन् । दैलेखको भैरवी गाउँपालिका–४ का रणवीर बादीले आफूहरूको मादल बनाउने, विक्री गर्ने पेशा संकटमा पर्दै गएको ब...

पर्यटकको आकर्षण हुँदा पनि राजमार्गका कारण पछि पर्‍यो कर्णाली, कहिले बन्ला दुई लेन सडक ?
NA
कर्णाली । सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ । सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ २३२ किलोमिटर रहेको छ । यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ । विसं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो...

कर्णाली प्रदेशको एक्लो शहर सुर्खेत : न्युनतम मूल्य नै १ करोड माथि, कति छ चल्तीको भाउ ?
NA
काठमाडौं । कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा तीब्ररुपमा उकालो लागेको जग्गाको भाउ अहिलेसम्म थामिएको छैन । केही वर्षअघिसम्म प्रतिकठ्ठा २५/३० लाख रुपैयाँ रहेको वीरेन्द्रनगरको जग्गाको न्युनतम मूल्याङ्कन अहिले भने १ करोड रुपैयाँ नाघिसकेको छ । वीरेन्द्रनगरस्थित मुख्य राजमार्ग आसपासका क्षेत्...

कर्णालीमा पर्यटकीय पूर्वाधारको अभाव
NA
सुर्खेत । मुगुको रारा, डोल्पाको शे–फोक्सुण्डो, दैलेखको ज्वाला र गडी, सल्यानको कपुण्डे ताल, सुर्खेतको देउती बज्यै मन्दिर, काक्रेविहार र बुलबुले ताललगायत कर्णालीका घुम्नलायक प्रमुख क्षेत्र हुन् । यीबाहेक कर्णालीमा प्रचारमा नआएका पर्यटकीय क्षेत्र धेरै छन् । यी पर्यटकीय स्थलबाट प्रदेशले राम्रो आम्...

पर्यटकको पर्खाइमा गिडिदह
NA
जुम्ला । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको सम्भावना बोकेको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिदह पर्यटकको पर्खाइमा छ । सो दहको प्रचारप्रसारदेखि पूर्वाधार निर्माणमा राज्यको ध्यान पुग्न नसकेको गुनासो गरिएको छ । गिडिदहको प्रचारप्रसारका लागि पहिलो पटक सरकारी टोली पुगेर फर्किएको छ । गि...