रुकुमपश्चिम (मुसीकोट) । मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसके । केही वर्ष अघिसम्म उनको गोठमा हल गोरु बाँधिएका हुन्थे । उनको बाउबाजेले गोरुबाट नै खेतीपाती गर्दै आए ।
उनका गाईवस्तु बाँध्ने भकारोमा अहिले गोरु देखिँदैनन् । आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि उनले गोरु पाल्न छाडे...
जुम्ला । कर्णाली राजमार्गको नाग्म–गमगढी खण्डको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको छ । पहिरोका कारण गत असोज तेस्रो सातादेखि उक्त सडक अवरुद्ध थियो ।
सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको छ । ना...
सुर्खेत । सुरक्षाका दृष्टिकोणले कर्णालीका सात जिल्लाका करीब तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएका छन् ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि दुई सय ६७ ओटा मतदानस्थल अतिसंवेदनशील मानिएका हुन् । जिल्ला निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदन अनुसार सबैभन्दा बढी अ...
जाजरकोट । जाजरकोटमा ग्रामीण सडक मर्मत नहुँदा यहाँ दैनिक उपभोग्य सामग्री ढुवानी गर्न खच्चडकै सहरा लिनुपरेको छ । हप्ता दिनसम्म आएको अविरल वर्षाका कारण भारी मात्रामा क्षति भएका यहाँका ग्रामीण सडकको मर्मत हुन सकेका छैन ।
जिल्लाको बारेकोट गाउँपालिका, कुशे गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा दैनिक उपभो...
कर्णाली । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला आइपुगेको छ । यही असोज १९ देखि २४ गतेसम्मको वर्षापछिको बाढी तथा पहिरोले क्षतिग्रस्त जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँ...
कर्णाली । अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्ग अन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड मंगलवार खुलेको हो । सडक डिभिजन कार्यालय जुम्लाका प्...
जुम्ला । अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा ग्यास र पेट्रोलियम पदार्थमा अभाव हुन थालेको छ ।
बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थको समस्या देखिएको सहायक प्रमुख ज...
मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका–३ का किसानले वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुन: शुरू गरेका छन् । अर्गानिक बालिको रूपमा परिचित मार्सीले स्वास्थ्यमा गर्ने फाइदाबारे बुझेपछि स्थानीय किसान यो धानको उत्पादन गर्न उत्साहित भएका छन् ।
गाउँपालिका कृषि शाखा प्रमुख विष्णु...
मुगु । मुगु जिल्ला खत्याड गाउँपालिका-३ का किसानले वर्षौँदेखि लोप हुन लागेको रैथाने मार्सी धानको उत्पादन पुनः शुरू गरेका छन् । अर्गानिक बालिको रूपमा परिचित मार्सीले स्वास्थ्यमा गर्ने फाइदाबारे बुझेपछि स्थानीय किसान यो धानको उत्पादन गर्न उत्साहित भएका छन् ।
गाउँपालिका कृषि शाखा प्रमुख विष्णु रावतका...
सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–४ बाट चक्र रोकायाले कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको कृषि प्राविधिकतर्फको परीक्षाका लागि सुर्खेतसम्म पुग्न गाडी पर्खिंदा पनि पाएनन् । एकातिर आफ्नो परीक्षा छुट्ने चिन्ता, अर्कोतिर बाटोमा अलपत्र परिने शंकाले उनी दुई दिनको पैदलयात्रा गरेर कालीकोट र दैलेख...