हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्र जिल्ला हुम्ला हो । देशका अन्य सदरमुकाम सडक सञ्जालमा जोडिएको भए पनि हुम्ला सदरमुकाम सिमकोट अझै जोडिन सकेको छैन । हरेक निर्वाचनमा नेताको चुनावी नारा बनेको हुम्ला जिल्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग नजोडिँदा स्थानीयले वर्षौंदेखि सास्ती झेल्द...
जाजरकोट । भेरी नगरपालिका–१ को धल्दामा जडीबुटी प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । २०७८ जेठ ११ गते तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेको उक्त भवन निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
भेरी कोरिडोरको बीचमा पर्ने भेरी नगरपालिका–१ कालेगाउँ धल्दाम...
सिमकोट । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ ओटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् । जिल्लाका सातओटै स्थानीय तहमा रहेका ५८ ओटा मतदान केन्द्र र ५९ ओटा मतदानस्थलका २४ ओटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन...
सुर्खेत । निर्वाचनको मिति नजजिकिएसँगै सुर्खेतमा मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन एक हप्ता अघिदेखि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मदिरा विक्री वितरण र सेवनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रवार भएको सर्वदलीय...
सिमकोट । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । सात ओटा गाउँपालिका रहेको हुम्लामा शुक्रवार नाम्खा गाउँपालिकाबाट नमूना मतदान शुरू गरिएको हो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ र&nb...
सुर्खेत । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल छन् । समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये ९ अति संवेदनशील, ६० ओट...
मान्म (कालीकोट) । अवरुद्ध कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको सान्नी त्रिवेणी गाउँपालिका–१ लुसाको पहिरो पन्छाएपछि खुलेको हो । असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली करिडोर कालीकोटको नरहरिनाथ–८ को खुलालुदेखि पचालझरना गाउँपालिका–७ जारकोटसम्म...
कालीकोट । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै कालीकोटका राजनीतिक दलले गाउँगाउँमा चुनावीसभा गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र अन्य राजनीतिक दलले गाउँगाउँमा चुनावीसभालाई तीव्रता दिएका हुन् । ...
कर्णाली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन आयोगले हेलिकोप्टरबाट जुम्लामा मतपत्र पुर्याएको छ । आयोगले नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेतबाट जुम्लामा मतपत्र पुर्याएको हो । बिहीवार दुईपटक सेनाको (एनए–०५५ इसियु इक्विरल) हेलिकोप्टरले जुम्लामा मतप...
रुकुम । रुकुमको मुसीकोट–७ का भीमबहादुर पाण्डेले गोरु पाल्न छाडिसकेका छन् । केही वर्षअघि उनको गोठमा एक हल गोरु बाँधिएको हुन्थ्यो । उनको बाउबाजेले आफै पालेको गोरु जोतेर खेतीपाती गर्दै आएका थिए । तर अहिले गाईबस्तु बाँध्ने उनको गोठमा गोरु देखिँदैनन् । आफूले आधुनिक कृषि औजारको प्रयोग गर्न थालेपछि ग...