ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णालीका उत्पादन विदेशसम्म
NA
जाजरकोट । भौगोलिक रूपमा विकट मानिने कर्णाली क्षेत्रका कृषि उपजले पछिल्लो समय देशका ठूला शहरदेखि विदेशमा समेत पहुँच पाउने गरेको छ । जाजरकोट, जुम्ला, डोल्पा लगायत क्षेत्रमा उत्पादन भएका खाद्य वस्तुले स्वदेशका शहरदेखि विदेशसम्म पहुँच पाउन थालेको हो । पछिल्लो समय यातायातको व्यवस्था भएसँगै यहाँको अग्र...

कर्णालीमा हवाईजहाजको टिकट लिन अनलाइनको व्यवस्था गर्न माग
NA
कर्णाली । कर्णालीमा सहज हवाई यातायातको टिकट लिन नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्य रूपमा लागू हुनुपर्ने माग गरिएको हो ।जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी र...

कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको बाटो खुल्यो
NA
जाजरकोट । कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने १७५ रोपनी जग्गा प्रयोग गरेबापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना जग्गा दिने भएपछि निर्माणको बाटो खुलेको हो । हाल निकुञ्ज अन्तर्गतको जग्गा विद्युत् प्राधिकरणले प्रयो...

बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीलाई सम्मान
NA
सुर्खेत । आन्तरिक राजस्व कार्यालय सुर्खेतले बढी आयकर तिर्ने कर्णालीका पाँच व्यवसायीलाई सम्मान गरेको छ । ११औं राष्ट्रिय कर दिवसको अवसरमा बुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको कार्यक्रममा बढी आयकर तिर्ने प्रदेशका पाँच व्यवसायीलाई सम्मान गरिएको हो । कार्यालयबाट सम्मानित हुनेमा ज्वाला कलर बैंक ए...

माथिल्लो डोल्पामा रोकिएका कर्मचारीको उद्धार गर्न आग्रह
NA
डोल्पा । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि माथिल्लो डोल्पामा खटिएका कर्मचारी फर्कने साधन नहुँदा रोकिएका छन् । उनीहरूको उद्धार गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले निर्वाचन आयोगलाई आग्रह गरेको छ ।      माथिल्लो डोल्पामा पर्ने शे–फोक्...

निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना शुरू
NA
मुगु । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना शुरू भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो शुरू भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । ‘मुगुमा चार स्थानीय तह मात्र भए...

हावाहुरीका कारण उपल्लो डोल्पाबाट मतपेटिका ल्याउन सकिएन
NA
जाजरकोट । डोल्पाका आठओटा स्थानीय तहमध्ये दुईओटा स्थानीय तहको मतपेटिका मात्र जिल्ला सदरमुकामको मत गणनास्थलमा पुगेको छ । जिल्लाका ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्...

कर्णालीका तीन जिल्लामा मंगलवारसम्ममा मतपेटिका संकलन हुने
NA
सुर्खेत । कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पामा मंलवारसम्ममा मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने बताइएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा बेलुका र रुकुम पश्चिममा मंगलवार दिउँसोसम्म मतपेटिका संकलन हुने जानकारी दिए । माथिल्लो कर्...

अदुवा किन्न व्यापारी गाउँमा
NA
मुसीकोट । रुकुमपश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिबेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरीद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याइ छ । अहिले उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमै बित्ने गरेको छ । २० क्वीन्टल अदुवाको बीउ लगाएका...

चार मतदान केन्द्रको जिम्मा महिलालाई
NA
सिमकोट । निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा चारओटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । जिल्लामा ५८ मतदानस्थल र ५९ मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । सोहीअनुसार मतदान अधिकृतका लागि नाम दिएका योग्यता पुगेका सबैलाई मतदान अधिकृत बनाइएको कार्यालयको भनाइ छ...