ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
भेरी कोरिडोर : अध्ययन गर्न सडक डिभिजनको टोली उपल्लो डोल्पामा
NA
सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोट–दुनै–मरिम–तिन्जे–धो–लासीक्याप सडक खण्डको अध्ययनका लागि सडक डिभिजनको टोली उपल्लो डोल्पा पुगेको छ । निर्माणाधीन सडकमा हुन सक्ने कमीकमजोरी निरीक्षण, गुनासा सुनुवाइ र निर्माण बाँकी रहेको सडकको विस्तृत अध्ययनका लागि डिभिजन प्रमुख आशुतोष...

कर्णालीका स्थानीय तहमा कर्मचारी अभाव
NA
सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण  सेवा प्रवाह प्रभावित भएको छ । समयमा कर्मचारी व्यवस्थापन नहुँदा स्थानीय तहमा सेवाग्राहीलाई समस्या भएको हो । प्रदेशका कतिपय स्थानीय तहमा कर्मचारी अभाव हुँदा एक कर्मचारीले दुईओटा पालिकाको जिम्मेवारी लिनुपर्ने अवस्था सृजना भएको छ । दैलेखको भैरवी ग...

चिसो बढेपछि विद्यालय बन्द
NA
मान्म । कालीकोटमा अत्यधिक चिसो बढेपछि तिलागुफा नगरपालिकाका सबै विद्यालय बन्द गरिएका छन् । चिसो बढेका कारणले नगरपालिकाभित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएका हुन् । कालीकोटमा तापक्रम माइनस पाँच डिग्रीमा झरेको छ । चिसोले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ ।...

सुर्खेतको बाबियाचौरमा पुग्यो विद्युत्
NA
सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सफल परीक्षण गरिएको छ । प्राधिकरण वितरण केन्द्र सुर्खेतका अनुसार कैलालीको सोल्टादेखि सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरसम्म ३३ केभिए क्षमताको प्रसारण लाइनको परीक्षण गरिएको हो । पश्चिमको बाबियाचौरसम्म केन्द्री...

अनुदानको चूलो बेवारिसे
NA
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाका बासिन्दालाई निःशुल्क उपलब्ध गर्ने उद्देश्यले ल्याइएकोे ‘सुधारिएको चूलो’ ९ महीनादेखि बेवारिसे बनेको छ । छिमेकी खार्पुनाथ गाउँपालिकाको नल्ला पुल नजिकै ३५७ थान सुधारिएको चूलोमध्ये ११७ थान चूलो ९ महीनादेखि बेवारिसे बनेको हो । गत वैशाखमा सल्लीसल्लाबाट...

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा शपथ ग्रहण
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बिहीवार (आज) पद तथा गोपनीयताको शपथ लिएका छन् । आज अपराह्न ४ बजे कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष नेपालको संविधानको धारा १७२ बमोजिम नवनियुक्त मुख्यमन्त्री शर्माले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  यस्तै, मन्त्रीहरू मङ...

कर्णालीमा वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइने
NA
सुर्खेत । कर्णालीमा अब वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । विश्व खाद्य कार्यक्रमको प्राविधिक सहयोगमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहकारीमार्फत वर्षभरि नै सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । पहिलो चरणमा सुर्खेत र दैलेखमा वर्षभरि सहुलियत मूल्य पसल सञ्चालन गरिने जानकार...

पुनःस्थापना गरिदिन सुर्खेतका बाढी प्रभावितको माग
NA
सुर्खेत । सुर्खेतका बाढी प्रभावितले आफूहरूको अझै पुनःस्थापना नभएको गुनासो गरेका छन् । बाढीबाट विस्थापित भएको आठ वर्षमा पनि पुनर्वास हुन नसक्दा पालभित्र बस्नुपरेको उनीहरूको गुनासो छ । २०७१ साउन अन्तिम साता लगातार दुई दिन परेको वर्षाका कारण सुर्खेतमा बाढीले क्षति पुर्‍याएको थियो । बाढीबाट यहाँका स...

कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेनन्
NA
सुर्खेत । कर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये पाँच जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । सो आवमा प्रदेश सरकारल...

सौर्य ऊर्जाबाट पोखरी गाउँमा विद्युत् सेवा
NA
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा पुर्‍याइएको छ । स्थानीय मुनबहादुर रोकायाले विद्युत् पहुँच नहुँदा यहाँका स्थानीय सल्लाको दाउरा चिरेर बनाइएको दियालो बाल्न बाध्य रहेकामा अब उक्त बाध्यता हटेको बताए । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि...