ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जुम्लाको पातारासी गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बीमा गरिदिने
NA
जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको नि:शुल्क स्वास्थ्य बीमा गरिने भएको छ । बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रमअनुसार काम शुरू गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । स्वास्थ्योपचारमा राहत होस् भनेर ‘अध्यक्ष–उपाध्यक्ष कार्...

जुम्लाको पातारासी गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गरिदिने
NA
जुम्ला । पातारासी गाउँपालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने भएको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बीमा गर्न छुटेका नागरिकको स्वास्थ्य बीमा गर्ने नीतिअनुसार काम शुरू गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए । स्वास्थ्योपचारमा राहत होस् भनेर अध्यक्ष-उपाध्यक्ष क...

२५ वर्षपछि प्रहरीचौकी पुनः सञ्चालनमा
NA
मान्म । कालीकोटमा फुकोट प्रहरीचौकी २५ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको छ । द्वन्द्वकालमा सुरक्षाका कारण विस्थापित भएको प्रहरीचौकी २५ वर्षपछि शुक्रवारदेखि पुनः सञ्चालनमा ल्याइएको हो । रास्कोट नगरपालिका–९ फुकोटमा (साविकको फुकोट गाविस) रहेको फुकोट प्रहरीचौकी विसं १९८१ मा तत्कालीन राणाकालीन समयम...

कर्णालीमा ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त
NA
सुर्खेत । कर्णाली प्रदेशभर ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् । शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुखहरूका अनुसार...

न्यायिक समितिलाई कानूनी अड्चन
NA
सुर्खेत । स्थानीय तहमा गठित न्यायिक समितिलाई कानूनी जटिलता र जनशक्ति अभावका कारण काम गर्न समस्या भएको छ । गाउँपालिका उपाध्यक्ष एवं नगरपालिका उपप्रमुखको संयोजकत्वमा रहने न्यायिक समितिमा कानून र जनशक्तिको अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको हो । युएनडिपी र जिल्ला समन्वय समिति सुर्खेतको संयोजन तथा इन...

रानी जमरा कुलरिया सिंचाइ आयोजना : ११ वर्षमा ३० % मात्र काम  !     
NA
टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिंचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन् । टीकापुरस्थित संवाद समूहले आयोजना गरेको छलफलमा सिंचाइ आयोजनाबाट लाभान्वित हुनेहरु यतिखेर चिन्तामा छन् । मूल कुलाका पदाधिकारी र रानी जमरा कुलरिया...

कर्णालीमा खाद्यवस्तु परीक्षण शुरू
NA
सुर्खेत । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई गुणस्तरीय दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन प्रयोगशाला परीक्षण शुरू गरेको छ । प्रयोगशाला गत जेठमा सञ्चालनमा ल्याए पनि परीक्षण भर्खर शुरू गरिएको कार्यालयले बताएको हो । यसले गुणस्तरयुक्त खाद्यवस्तु पाउने नागरिक अधिकारमा सघा...

सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ जना गम्भीर घाइते
NA
सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११, झुप्राखोलास्थित रत्न राजमार्गमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५...

पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल
NA
जाजरकोट । तीनओटा मुख्य सडकको बीचमा रहेको जाजरकोट अस्पताल भौतिक संरचनाका हिसाबले समेत बलियो बन्दै गएको छ । जाजरकोट अस्पताल कर्णाली प्रदेशका ५० शय्याका दुई  अस्पतालमध्येको एक हो । दुर्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउन सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरूप उ...

स्थानीय उत्पादनको माग बढ्यो, उत्पादन घट्यो
NA
कालीकोट । कालीकोटमा स्थानीय खाद्य बालीको माग उच्च हुँदा पनि  उत्पादन भने घट्दै गएको छ । यहाँ आउने पर्यटकमा स्थानीय रातो मार्सीको चामल, चिनो, कागुनो, कोदोलगायत खाद्यान्नको माग उच्च रहे पनि उत्पादनमा भने जोड दिन नसक्दा घट्दै गएको हो । सिँचाइको असुविधा र कृषकको अभावका कारणले स्थानीय बालीको उत्पादन...