ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
‘स्लेट ढुंगा’को माग बढ्यो
NA
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका महतारा गाउँ र जुनीचाँदे गाउँपालिकाको ‘स्लेट ढुंगा’को माग ठूला शहरमा बढ्न थालेको छ । यहाँ प्रशोधन भएका स्लेटको भेरी–१० भुरचौरस्थित ‘जाजरकोट ढुंगा सप्लायर्स एण्ड कटिङ सेन्टर’मार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ । यहाँ प्रशोधन भएका स्...

गाउँमा सौर्य ऊर्जाको विद्युत् सेवा
NA
जुम्ला । जुम्लाको तिला गाउँपालिका–७ मा रहेको ग्रामीण पोखरी गाउँमा सौर्य ऊर्जाबाट विद्युत् सेवा सञ्चालनमा ल्याइएको छ । उज्यालो पोखरी गाउँ घोषणा कार्यक्रमअन्तर्गत जडित सौर्य ऊर्जा प्रणालीको कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्घाटन गरे । सौर्य ऊर्जामार...

कर्णाली प्रदेशमा २८ प्रतिशत खेतीयोग्य जमीन बाँझै
NA
सुर्खेत । कर्णाली प्रदेशको २८ प्रतिशत खेतीयोग्य जमीन बाँझै रहेको पाइएको छ । प्रदेश सरकारले बाँझो जमीन सदुपयोग गर्ने नीति लिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उक्त तथ्यांकले देखाएको छ । कर्णालीमा वर्षेनि खाद्यान्न अभाव हुने गर्दछ । कर्णाली प्रदेशको खेतीयोग्य जमीनमध्ये ७२ प्रतिशतमा मात्र खेती ह...

दश शय्याको अस्पताल निर्माण अन्तिम चरणमा
NA
जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा १० शय्याको अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको प्रशासकीय केन्द्रभित्र रू. ९ करोड ९२ लाख लागतमा निर्माणाधीन उक्त अस्पताल आर्थिक वर्ष २०७९/८० को असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बाँ...

पोल गाडेको पाँच वर्षमा पनि बलेन बिजुली, पूर्वाधार जीर्ण बन्दै 
NA
जाजरकोट । पोल गाडेको पाँच वर्ष भइसक्दा पनि यहाँको कुशे गाउँपालिकाको अधिकांश ठाउँका स्थानीयले विद्युत् सेवा वञ्चित छन् । ३३ केभी प्रशारण लाइन कुशेमा पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि बोलपत्र आह्वान गरेर काम शुरु गरे पनि हालसम्म सेवा सञ्चालन हुन सकेको छैन । कुशे–५ प...

राकममा सय शय्याको अस्पताल बनाउँदै कर्णाली प्रतिष्ठान
NA
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेखको राकम कर्णालीमा १०० शय्याको अस्पताल बनाउने भएको छ । अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा उपलब्ध गराएका छन् । राकममा अस्पताल निर्माणका लागि प्रतिष्ठानका निर्देशक र...

सडकमै चालकको स्वास्थ्य तथा सवारीसाधनको परीक्षण
NA
सुर्खेत । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सुर्खेतमा सडकमै चालकको स्वास्थ्य जाँच र सवारीसाधनको परीक्षण शुरू गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीमा सवारी दुर्घटना न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रमसँगै सवारी चेकजाँचमा कडाइ गरेको हो । ट्र...

कर्णाली प्रतिष्ठानले राकममा सय बेडको अस्पताल बनाउने
NA
कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दैलेख आठबीस नगरपालिकामा अवस्थित राकम कर्णालीमा सय बेडको अस्पताल बनाउने भएको छ । उक्त अस्पताल निर्माणका लागि प्रतिष्ठानको पहल तथा आठबीस नगरपालिकाको समन्वयमा त्यहाँका स्थानीय नागरिकले ४२ रोपनी जग्गा पास गरेका छन् । राकममा अस्पताल निर्माणका लाग...

जुम्लाको तातोपानीमा औद्योगिक ग्राम स्थापना हुने
NA
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगार तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए । स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै स्थानीय तहमै रोजगारी सृजना, ज...

रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार
NA
सुर्खेत । कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ । कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यान...