ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
रैथाने बाली संरक्षण गर्दै कर्णाली सरकार
NA
सुर्खेत (भेरीगङ्गा) । कुनै बेला खाद्यान्नमा आत्मनिर्भर कर्णाली प्रदेशमा पछिल्ला वर्षमा भने खाद्यान्न अभाव हुने गरेको छ । पुरानो बालीको खेती गर्न छोड्नुले यहाँ खाद्यान्न अभाव भएको हो । फापर, जौ, आलु, चिनो, उवा, कागुनो, कोदो, मकै, कालो र रातो मार्सी धान तथा सिमी उत्पादन प्रदेशमा राम्रो हुने गथ्र्यो तर...

सडक क्षेत्रका संरचना हटाउन वीरेन्द्रनगर नगरपालिकाको निर्देशन
NA
भदौ २२, कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मंगलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल-तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको ह...

दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन अर्थमन्त्री शर्माले दिए निर्देशन        
NA
भदौ १६, सुर्खेत । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बीमाको पहुँच पुर्‍याउन आवश्यक रहेको बताएका छन् । बिहीवार सुर्खेतस्थित बीमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उनले कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिए । अर्थमन्त्री शर्माले बीमा समित...

काठको टहरामा टर्मिनल टावर
NA
गमगढी । मुगुको छायानाथ रारा नगरपालिका–४, ताल्चामा रहेको रारा विमानस्थलको टर्मिनल टावर १९ वर्षदेखि काठको टहरामा छ । २०६० सालमा कच्ची धावन मार्गमा जहाज उडान र अवतरण शुरु गरिएको थियो । उडान अवतरण शुरु भएको दुई दशक हुन लाग्दा पनि सुविधायुक्त टर्मिनल भवन निर्माण हुन नसक्दा टावर काठको टहरामा राख्नुप...

औषधि अभाव हुँदा बिरामी समस्यामा
NA
जाजरकोट । निःशुल्क पाउनेदेखि बीमाबाट उपलब्ध हुने औषधि अभाव हुँदा जाजरकोट अस्पतालका बिरामी समस्यामा परेका छन् । दैनिक ठूलो मात्रामा बिरामी आउने उक्त अस्पतालमा जाँच गरेर औषधि किन्न आधा घण्टा टाढा जानुपर्ने बाध्यता  छ । दुई हप्ता अघिदेखि औषधि सकिएको भए पनि अस्पताल व्यवस्थापनले ध्यान नदिँदा आफूह...

पूर्वी सुर्खेतमा प्रादेशिक विमानस्थल बन्दै
NA
साउन ३१, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको प्रयास असफल भएपछि पूर्वी सुर्खेतको रामघाट घारीवन क्षेत्रमा प्रादेशिक विमानस्थल निर्माण हुने भएको छ । संघीय सरकारले चालू आवमा बजेट विनियोजन गरेपछि विस्तृत सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)सम्बन्धी कार्य सँगसँगै शुरू भएको हो । सरकार...

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव
NA
सुर्खेत । कर्णाली प्रदेशमा अझै करीब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्यपुस्तक पठाउन नसकेको बताएको छ । यी जिल्लाका लागि आवश्यक करिब ६० हजार पुस्तक पठाउन केन्द्रसँग माग गरिएको छ । जनक शिक्षाका प्राद...

अफ्रिकन स्वाइन फिभर रोक्न उच्च सतर्कता
NA
सुर्खेत । देशका विभिन्न भागमा सुँगुर तथा बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखा परेपछि सुर्खेतमा उच्च सतर्कता अपनाइएको छ । झापा, काठमाडौं, चितवनलगायत क्षेत्रमा सुँगुर मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएपछि सुर्खेतमा समेत फैलिन सक्ने भन्दै उच्च सावधानी अपनाइएको ह...

निःशुल्क व्यावसायिक सेवा दिन ‘कर्णाली साझा मञ्च’
NA
सुर्खेत । कर्णालीका व्यवसायीलाई निःशुल्क सेवा प्रवाह गर्न ‘कर्णाली साझा मञ्च’को प्रस्ताव गरिएको छ । क्यान महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष तथा सुर्खेत आईटी सेन्टरका सञ्चालक पूर्णदेव अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर सो मञ्चको प्रस्ताव गरेका हुन् । कर्णालीका उद्योग तथा व्यापार...

वीरेन्द्रनगरले बनायो शिक्षाको दसवर्षे योजना
NA
कर्णाली । वीरेन्द्रनगर नगरपालिकाले शिक्षाको १० वर्षे रणनीतिक योजना तयार गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रणनीतिक योजनाको मस्यौदा सरोकारवालाको थप सुझावका लागि सार्वजनिक गरेको हो । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख धीरेन्द्रप्रसाद शर्माले नेपाल सरकार शिक्षा तथा विज्...