ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
जथाभावी योजना छनोट एवं कर्मचारी अभावले विकट जिल्लामा योजना कार्यान्वयन गर्न समस्या
NA
साउन २१, जाजरकोट । भौगोलिक रूपमा विकट जिल्लामा जथाभावी योजना छनोट हुँदा आर्थिक वर्ष २०७८/७९ मा कर्णाली प्रदेश सरकार जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई योजना कार्यान्वयन गर्न कठिनाइ भएको छ । मन्त्रालयले कर्मचारी अभावका कारण ३ सय ३८ योजना कार्यान्वयनमा ल्याउन सकेन । कुल २ हजार ७ सय २५ मध्ये ३ सय...

ट्राफिक प्रहरीद्वारा ३ करोड राजस्व संकलन
NA
सुर्खेत (अस) । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले ३ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले ट्राफिक नियम उल्लंघन लगायतका जरीवानाबापत गत आर्थिक वर्ष २०७८/७९ मा ३ करोड ३२ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । उक्त राजस्व अघिल्लो आर्थिक वर्...

कर्णालीमा बालीको उत्पादन घट्यो : प्रतिवेदन 
NA
साउन १२, सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षकाे ६ महीनामा बालीको उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंक, सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कर्णालीमा गत आर्थिक वर्षको पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११ दशमलव २४ प...

भेरी पम्पिङ आयोजनाको डीपीआर पुनरवलोकन हुँदै
NA
कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई ध्यानमा राखेर निर्माण गर्न लागिएको भेरी पम्पिङ खानेपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पुनरवलोकन गरिने भएको छ । आयोजना कार्यान्वयन गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागले ठूलो लगानीको आयोजना...

सुर्खेतमा प्रतिबन्धित मंगुर माछा जफत
NA
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेत नेतृत्वको बजार अनुगमन टोलीले अवैध रूपमा भित्र्याइएको मंगुर माछा वीरेन्द्रनगरबाट जफत गरेको छ । प्रशासनले अवैध भित्र्याइएको प्रतिबन्धित मंगुर माछाको विक्री भइरहेको सूचना पाएलगत्तै बजार अनुगमन टोलीले स्थानीय हटियालाइन चोक र मंगलगढी चोकबाट २१० किलोग्राम माछा निय...

सडक विस्तारसँगै बढ्यो बजार
NA
जाजरकोट । सडक विस्तारसँगै जाजरकोट, दैलेख र रुकुमपश्चिमका दुर्गम बस्तीमा बजार विस्तार हुन थालेको छ । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माणसँगै ती जिल्लाका दुर्गम ग्रामीण बस्तीमा स्थानीय बजार विस्तार हुन थालेको हो । यातायातको पहुँच पुगेसँगै पछिल्लो समय थलहबजार, दशेरा, सुयडा, बेस्तडा बजार, लोहोरे, द...

सुर्खेतमा ड्रागन फ्रुटको व्यावसायिक खेती 
NA
असार २५, सुर्खेत । जिल्ला सदरमुकाम वीरेन्द्रनगरमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ । वीरेन्द्रनगर–१२, नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले बहुगुणी फलफूलको रूपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती गरेको हो ।  दुई वर्षअघि स्थानीय पदमा रावतका श्रीमानले फर्म सञ्चालन ग...

विपद्पीडितलाई बीमा रकम भुक्तानी
NA
कर्णाली । कर्णाली प्रदेश सरकारले राष्ट्रिय बीमा कम्पनीमार्फत यहाँका विपद्पीडितलाई रू. ७८ लाख बीमा रकम उपलब्ध गराएको छ । प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले चालू आर्थिक २०७८/७९ मा बाढी–पहिरो, चट्याङ, आगलागीजस्ता विभिन्न विपद्बाट ज्यान गुमाउने मृतकका परिवारका ३९ जना हकवालालाई उक्त...

४३९ मेवा क्षमताको बेतन कर्णाली : कर्णाली र सुदूरपश्चिम प्रदेश समृद्धिको अर्को आयोजना
NA
असार २१, सुर्खेत । ४३९ मेगावाट(मेवा) क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना आगामी पुसदेखि निर्माण चरणमा प्रवेश गर्ने भएको छ । आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले हाल निर्माणपूर्वको तयारीका लागि आवश्यक कार्य सम्पन्न गरिरहेको बताएको छ ।  सुदूरपश्चिम प...

तिलामा राडीपाखी उद्योगले किसानलाई राहत
NA
खलङ्गा । जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको...