ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
तिलामा राडीपाखी उद्योगले किसानलाई राहत
NA
खलङ्गा । जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानलाई राहत पुगेको छ । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मु...

बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्नुस् :  मुख्यमन्त्री शाही        
NA
असार ४, कर्णाली(सुर्खेत)  । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बैंकबाट ऋण लिएर शेयर बजारमा लगानी नगर्न आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ र मर्चेन्ट बैंकर्स एशोसिएशन अफ नेपालद्वारा शनिवार सुर्खेतमा आयोजित प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रममा उहाँले आफूसँग भएको स्रोत...

चिउरी प्रवर्द्धनमा नेपाली सेना
NA
असार २, सुर्खेत । नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर अहिले चिउरी प्रवद्र्धनमा जुटेको छ । घर निर्माणका लागि काठ, पशुचौपायलाई घाँस र वृक्षारोपण नगरी जथाभावी चिउरीका रुख काटेर मासिन थालेपछि सेना त्यसको प्रवद्र्धनमा जुटेको हो । चिउरी बहुउपयोगी विरुवा भएपनि संरक्षणतर्फ कसैले ध्यान नदिँदा लोप हुन थालेक...

कैलाली–सुर्खेत ३३ केभी प्रसारण लाइन विस्तार हुँदै
NA
सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माणमा ढिलाइ हुने भएपछि नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारणलाइन विस्तारको योजना अघि बढाएको छ । प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयका अनुसार कैलालीको चिसापानीबाट ३३ केभी क्षमताको प्रसारणलाइन विस्तार गरी वीरेन्द्रनगरमा जडान हुने भएको ह...

कर्णाली प्रदेश सरकारद्वारा ३२ अर्ब ६१ करोड बजेट प्रस्तुत [पूर्णपाठ ]    
NA
असार १, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ०८० का लागि बुधवार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले ३२ अर्ब ६१ करोड ६१ लाख ६१ हजार बजेट सार्वजनिक गरेका हुन् । बजेटमा चालुतर्फ ९ अर्ब १६ करोड ९९ लाख १० हजार रुपैयाँ, पूँजीगततर्फ...

४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाको इआइए अन्तिम चरणमा
NA
जेठ २६, काठमाडौं । अर्ध जलाशययुक्त फुकोट–कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेको छ ।  विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो । ४८० मेगावाट क्षमताको फ...

कर्णाली र गण्डकीको नीति तथा कार्यक्रम सार्वजनिक
NA
काठमाडौं (अस) । कर्णाली र गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कर्णाली प्रदेश प्रमुख तिलक परियार र गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलवार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कर्णाली प्रदेशसभामा मंगलवार प्रस्तुत गरिएको नीति...

४३९ मेवाको बेतन कर्णाली जलविद्युत् आयोजना :  टनेलसहित निर्माण पूर्वका काममा तीव्रता
NA
जेठ २३, सुर्खेत । पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको अर्को महत्वपूर्ण बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको छ ।  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिएसँगै आयोजना निर्माण पूर्वका कामले तीव्रता पाएको हो । ४३९ मेगाावाट(मेवा) क्षमताको यो जलव...

जुम्लाको उच्च स्थान छुमचौरमा ८ प्रकारका कालीमार्सी धान रोपाइँ शुरु
NA
जेठ १६, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ शुरु भएको छ ।  त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार ८०० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा ८ प्रकारका कालीमार्सी धान रोपिएको हो ।  कालीमार्स...

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप
NA
दैलेख । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेबु्रअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम प...