ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
सीधा यातायात सञ्चालनले स्थानीयको दिनचर्या सहज
NA
डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सीधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सीधा यातायात सञ्चालन भएको हो । यातायातको सुविधाले स्थानीयको दिनचर्या सहज भएको छ । दुई ठाउँमा बेलीब्रिज बनेपछि यातायातका साधन त्रिपुराकोटसम्म...

कर्णाली प्रदेशका कृषकलाई वित्तीय सेवा प्रवाहका लागि एएसडीपी र प्रभु बैंक बीच सम्झौता
NA
जेठ १४, सुर्खेत । मूल्य श्रृंखलामा आवद्ध किसानलाई वित्तीय सेवा प्रवाहका लागि कृषि क्षेत्र विकास कार्यक्रम (एएसडीपी) र प्रभु बैंक लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य श्रृखलामा आवद्ध किसानहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास का...

कोहलपुर–सुर्खेत प्रसारण लाइन : म्याद सकिन लाग्दासम्म पनि आयोजनाले पाएन रुख कटानको अनुमति 
NA
जेठ १३, सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छ्रैन ।  नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले म...

ट्र्याक खुलेको ५ वर्षपछि डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सञ्चालनमा
NA
जेठ ११, डोल्पा । ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ ।  भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो । दुई ठाउँमा बेलीब्रिज बनेपछि मालबाहक तथा सवारीसाधन त्रिपुराकोटसम्म पुगेका हुन् । डोल्पाको त...

डोल्पामा बुधवारदेखि यार्सा संकलन खुला
NA
डोल्पा । डोल्पामा बुधवारदेखि यार्सागुम्बा संकलन खुला गरिने भएको छ । शनिवार सदरमुकाम दुनैमा बसेको जिल्ला समन्वय समिति डोल्पाको बैठकले उक्त निर्णय गरेको हो । समितिका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय नि...

डोल्पामा जेठ ११ गतेदेखि असार १० गतेसम्म यार्सागुम्बा संकलन खुला
NA
जेठ ८, डोल्पा । डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि यही जेठ ११ गतेदेखि खुला गरिने भएको छ । शनिवार सदरमुकाम दुनैमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाको अध्यक्षतामा जिल्लाका विभिन्न निकायका प्रमुख प्रतिनिधिको सहभागितामा बसेको बैठकले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र र...

शिक्षा र संस्कार सिकाउन नवनिर्वाचित प्रमुखलाई सुझाव
NA
कर्णाली । जुम्लाका आठवटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरूलाई शिक्षा र संस्कारमा जोड सुझाव दिइएको छ । नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई शपथग्रहण गर्न शुक्रवार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बधाई दिँदै शिक्षा र संस्कारमा जोड दिन सुझाएका छन् । प्रजिअ प्रसाईंले सभ...

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी
NA
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् । उन...

चिङगाडको अध्यक्षमा एमालेका जिसी
NA
सुर्खेत (अस) । सुर्खेतको चिङगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । उनी आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई १ सय २ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । जिसीले ३ हजार ३ सय ६४ मत प्राप्त गरेका थिए ।  उपाध्यक्षमा समेत नेकपा एमालेका...

शारदा नपामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी
NA
सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १२७ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा कांग्रेसकै सुस्मिता सापकोटाले पाँच हजार ३८० मत प्राप्त विजयी भएकी छन् ।...