ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
तीतो मीठो
वाह ! यस्तो पो लोकतन्त्र

जनतालाई महामारीबाट जोगाउन दुई वर्षमै तीन तीन स्वास्थ्यमन्त्री । अरू मन्त्री त कतिकति । अझ प्रदेशका मन्त्री त कस्ले गन्ने ? देशैभरि मन्त्री नै मन्त्री । कोही भूत...

विस्तृतमा →

चुरेको चुरो कुरो के ?

यता सत्ताको कुर्सी तनातान चलिरहेकै थियो । अब चुरेको ढुंगा हानाहान पो हुन थाल्यो त । विरोधीहरू भन्छन्– सरकारले गिटी, ढुंगा निर्यात गर्ने नाममा चुरे फोडे...

विस्तृतमा →

बन्दबाट विकास अर्थात् बन्दोनोमिक्स

अब ढुंगागिटी बेचेरै धनी हुने रे । निर्यात हुने गरेको एउटै वस्तु अर्थात् देशभरिका युवा विदेश निर्यात भैसके । अनि खोप किन्न ढुंगै बेचेर भएनि पैसाको जोहो गर्नु परे...

विस्तृतमा →

सरकार कहाँ छ ?

जनतालाई चाहिएको छ उपचार र खोप, सरकारलाई  चुनाव । संसदीय व्यवस्था रे, संसद् चैं चल्नै नपाउने । कोही संसद् विघटन गर्ने । कोही अदालत जाने । संसद्को पुनरुत्थान...

विस्तृतमा →

बधाइ छ बधाई !

धेरैले भन्छन्, सरकार केवल गफ गरिरहेको छ, काम गरिरहेको छैन । तर त्यसो होइन । भर्खर त नयाँ सरकार बनेको छ । नयाँ सरकार भएपछि दौरासुरुवाल पनि नयैं सिलाउनु पर्‍य...

विस्तृतमा →

एउटै उपाय महायज्ञ

माछा माछा भ्याकुता ! सरकारमा नयाँ अनुहार आउनेजस्तो कुरा थ्यो । फेरि नआउने रे, अलि पछि आउने रे । तर सरकारमा जो आए पनि, जो गए पनि जनतालाई त सधैं हात लाग्यो शून्य...

विस्तृतमा →

प्रश्नमाथि प्रश्न

अस्पताल छन्, बेड छैनन् । बेड भए पनि अक्सिजन छैन । भ्याक्सिनको त कुरै नगरौं । मिशन कमिशन भएपछि किनेर भ्याक्सिन आउने त कुरै भएन । कुनै मुलुकको कृपाले दानदातव्यमा...

विस्तृतमा →

चिन्ता गरौं, सुखी बनौं

पहिले सबैले भन्थे, ‘चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ ।’ उहिलेका कुरा खुइले । अहिले त चिन्ता गरौं, सुखी बनौं भन्ने जमात पो फैलँदो छ । मलाई लाग...

विस्तृतमा →

वाह ! वाह !! शेयर बजार

देशमा अहिले दुईओटा बजार गुल्जार छन्, एउटा राजनीतिको बजार र अर्काे शेयर बजार । दुवैमा एउटा समानता के छ भने दुवै बजारमा ‘इन्साइडर ट्रेडिङ’ हुन्छ । फरक...

विस्तृतमा →

यस्ता कर नि लगाऔं न सर्खार !

सरकार आगामी बजेट ल्याउने तयारीमा छ । सबैले बुझेकै कुरा हो कि जस्तो सरकार त्यस्तै बजेट र त्यस्तै कर । सरकार वामपन्थी भएसि बजेट पनि सोही अनुसारकै बनाउनै प¥यो...

विस्तृतमा →