चितवन । जिल्लाका किसान पछिल्लो समय नगदेबाली तोरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट निस्किएका वन्यजन्तुले अन्य अन्नबालीमा भन्दा कम क्षति गर्ने भएपछि यहाँका किसान तोरीखेती गर्नतर्फ केन्द्रित भएका हुन् । माडी नगरपालिका–३ का ओमप्रकाश...
काठमाडौं । दूरसञ्चार ट्राफिक अनुगमन तथा धोकाधडी नियन्त्रण प्रणाली (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम–टेरामक्स) खरीद सम्बन्धमा विस्तृत अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिए...
काठमाडौं ।ओभर द काउन्टर (ओसीसी) बजारमा पछिल्लो २ महीनामा ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ओटीसी बजारसमेत सञ्चालन गर्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारीअनुसार कात्तिकमा ८ करोड १० लाख ३६ हजार ५१४ रुपैयाँको र मङ्सिरमा ३२ करोड ६ लाख ६१ हजार रुपैयाँको शेयर ओटीसी बजारमा कारोब...
काठमाडौं । नेपाल बीमा प्राधिकरणले विविध क्षेत्रमा लगानी गर्न सक्ने बाटो खुला गरे पनि बीमा कम्पनीहरूको लगानी बैंक, वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित भएको पाइएको छ । कम्पनीहरूले विविधीकरण गर्न नसक्दा लगानी मुद्दती निक्षेप र शेयरमा बढी केन्द्रित भएको हो । प्राधिकरणको तथ्यांकअनुसार...
काठमाडौं । वर्तमान गठबन्धन सरकारले नियमित कामबाहेक जनताले खास अनूभुति गर्न सक्नेगरी कुनै कार्य गर्न सकेन । प्रधानमन्त्री बनेलगत्तै दाहालले मुलुकमा लगानीको वातावरण बढाउने, सामाजिक सुरक्षा, सुशासन र अर्थतन्त्र तथा सेवा प्रवाह सुधारको घोषणा गर्नुभएको थियो । तर, कार्यकालको १ वर्ष पूरा हुँदा स्वयं उ...
चितवन। चितवनको सौराहामा ‘१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव’ शुरू भएको छ । महोत्सव अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलवार उद्घाटन गरेका हुन् । सो अवसरमा उनले चितवन राष्ट्रिय निकुञ्जको पर्यटन र सुरक्षा तथा जैविक विविधता संरक्षण एकसाथ प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । २०२९ सालमा जारी भए...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जलविद्युत् क्षेत्रमार्फत विकास र समृद्धिको लक्ष्य हासिल गर्न ठूला जलविद्युत् आयोजनाको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । सरकारको एक वर्षको उपलब्धिको विवरण सार्वजनिक गर्न आज आयोजित कार्यक्रम तथा देशवासीका नाममा सम्बोधनका क्रममा प...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्यात बढाउने गरी उत्पादन वृद्धि गर्न आवश्यक पहल थाल्ने बताउनुभएको छ । वर्तमान सरकारले एक वर्ष पूरा गरेको अवसरमा आज राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै उहाँले यसवर्ष उपभोक्ता मूल्य वृद्धिदर गत वर्षभन्दा दुई दशमलव सात प्रतिशत बिन्दुले कम भएको उल्लेख गर्नुभयो...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमाको दायरा विस्तार गर्ने घोषणा गर्नुभएको छ । सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा राष्ट्रिय स्वास्थ्य बीमा ऐन ल्याइएको हो, तर बीमा कार्यक्र...
दमक (झापा) । किरात समुदायले हरेक वर्ष मनाउँदै आएको उधौली पर्व विभिन्न कार्यक्रम गरी यसवर्ष पनि भव्य रुपले मनाउन जुटेका छन् । किरातजन्य सामाजिक सङ्घ संस्थाले अघिल्ला वर्षझै यसवर्ष पनि विशेष उत्सवका साथ उधौली पर्व मनाउने तयारीमा जुटेका हुन् । किरात समुदायले मनाउने प्रमुख चाडमध्ये यसलाई किरात राई जा...