काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले आज बिहीवार सर्वोच्च अदालतमा अधिकारीविरूद्ध रिट दायर गरेका हुन्। रिटमा गभर्...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिर्ने थप उद्योगहरूको लाइन काटिने प्रष्ट पारेको छ । प्राधिकरणले बिहीवार (आज) आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगहरूको बिजुली काट्दै जाने प्राधिकरणको रणनीति भएको प्रष्ट पारेका छन् ।&nbs...
टक्सार (भोजपुर) । षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवाखोलामा निर्माणाधीन मोटरोबल पुल भत्किएको छ । यो पुलले षडानन्न नगरपालिका–२ र साल्पासिलिछो गाउँपालिका–३ जोड्छ । ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल आज भत्किएको हो । अन्तिम चरणमा पुगेको पुल भत्किएसँगै स्थान...
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सकेमात्र देशको विकास हुने टिप्पणी गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली ‘श्रम संसार’ शुरू गर्न आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले श्रम ठूलो सानो नहुने बताए । उनले भने, ‘हाकीमदेखि स्विपरसम्म स...
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल १ साता लामो अनिवार्य बिदामा बसेका छन् । हमालको कार्यकाल पुस २० गते सकिँदै छ । उनी पुस ११ देखि १ साता अनिवार्य बिदामा बसेका हुन् । बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले पुस १८ गते हाजीर हुने गरी अध्यक्ष हमाल अनिवार्य बिदामा बसेको जानका...
काठमाडौं । वित्तीय प्रणालीमा तरलता ज्यादै बढेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन बढाएको छ । एक महीनामा २ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रशोचन गर्दा पनि ब्याजदर कोरिडोरअनुसार औसत अन्तरबैंक ब्याजदर कायम नभएपछि केन्द्रीय बैंकले निक्षेप संकलन रकम बढाएको हो ।&nbs...
वीरगञ्ज। वीरगञ्ज भन्सारबाट हुने राजस्व संकलनमा आधाजसो योगदान इन्धन आयातको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को मङ्सिरसम्ममा भन्सारले उठाएको कुल राजस्वमा ४६ दशमलव ९६ प्रतिशत पेट्रोलियम पदार्थको आयातबाट आएको देखिन्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवका पछिल्ला महीनामा इन्धन आयात बढेको छ ।...
काठमाडौं डेडिकेटेड फिडर र टंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले हालसम्म नौओटा उद्योगमा विद्युत् आपूर्ति रोकिदिएको छ । सामान्य भाषामा लाइन काटिदिएको छ । लाइन काटिएका उद्योगले अचेल दैनिक करोडौं रुपैयाँ बराबरको क्षति बेहोरिरहेको सम्बद्ध उद्...
काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विवादित टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) का उपकरण खरीद र उक्त प्रणाली कार्यान्वयनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार सम्पन्न समिति बैठकले टेरामक्स उपकरण खरीद प्रकरणको अध्...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा सरकारले रू चार अर्ब ७६ करोड बराबर रकमान्तर र रू सात अर्ब ६४ करोड बराबर थप निकासा गरेको छ । पाँच महीनामा विभिन्न आठवटा आयोजना तथा कार्यक्रमका लागि रू सात अर्ब ६४ करोड ४८ लाख बराबरको स्रोतका निम्ति सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । ...