ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी गर्दै महिला किसान

गलेश्वर (म्याग्दी) । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धे...

विस्तृतमा →

बालकुमारी झडपमा घाइते भएका दुई जनाकै मृत्यु

काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा जुम्ला स्थायी घर भइ भक्तपुर बस्दै आएका २३ वर्षीय सुजन राउत र अर्का वीरेन्द्र शाहको मृत्यु भएको छ। अचेत अवस्थामा किस्ट अस्पताल लगिएका राउतलाई अस्पतालले मृत घोषणा गरेको हो ।&nb...

विस्तृतमा →

कर्णाली चिसापानी आयोजना : लागत रु ११ खर्ब ४७ अर्ब, निर्माण अवधि नौ वर्ष

काठमाडौं । हालको मूल्यअनुसार ११ खर्ब ४७ अर्ब रुपैयाँ लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढेको छ ।   नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार ८०० मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाए...

विस्तृतमा →

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोडभन्दा बढी आम्दानी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट ३ करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट २५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट ३ करोड २६ लाख ३५ हजार आठ सय ५० रुपैयाँ आम्दानी भएको डिभिजन वन क...

विस्तृतमा →

गभर्नरको योग्यतामा प्रश्न उठाउँदै रिट

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता दीपकराज जोशी, दामोदर तिम्सिना, प्रकाशसिंह ठकुराठी र कानून व्यवसायी यमप्रसाद भट्टराई, चुडामणि भण्डारीले अधिकारीको शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेअनुसार नभएको...

विस्तृतमा →

‘हमालको सम्पत्ति छानबिन गर्नू’

काठमाडौं। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण विभागमा पत्राचार गर्ने भएको छ । बिहीवार बसेको समिति बैठकले बोर्ड अध्यक्ष हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरणमा पत्राचार गर्ने निर्णय गरेको हो । धितोपत्र बोर्ड...

विस्तृतमा →

दुई महीनापछि आईपीओ स्वीकृति प्रक्रिया अघि बढ्यो 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ महीनापछि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । प्राथमिक बजारमा निरन्तर धितोपत्रको सार्वजनिक निष्कासनले दोस्रो बजारमा असर परेको गुनासो आएसँगै गत कात्तिक १ गतेपछि बोर्डले स्वीकृति प्रक्रिया रोकेको थियो । स्वीकृ...

विस्तृतमा →

विद्युत् महशुल विवाद : बक्यौता तिराएरै छाड्ने अडानमा प्राधिकरण

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता रकम उद्योगीहरूलाई तिराएरै छाड्ने अडान लिएको छ । कुनै पनि हालतमा बक्यौता रकम असुल्ने प्राधिकरणको अडानबीच उद्योगी व्यवसायीभने उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । प्राधिकरणले बिहीवार काठमाडौंमा पत्रकार सम्...

विस्तृतमा →

गहुँको समर्थन मूल्य ३ हजार ६५०

काठमाडौं। सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँको प्रतिक्विन्टल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रति...

विस्तृतमा →

बडी लोसनमै बाहिरिन्छ करोडौं रकम, पाँच महीनामा २२ करोडको आयात

काठमाडौं । जाडो महीनामा प्रयोग हुने बडी लोसनमा नै सरकारले करोडौं रुपैयाँ खर्च गरेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा २२ करोड रुपैयाँभन्दा बढीको बडी लोसन आयात गरेको छ ।  भन्सार विभागको तथ्यांक अनुसार यो पाँच महीनामा नेपालले २२ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको एक लाख ८७ ह...

विस्तृतमा →