काठमाडौं । नेपालले पाँच महीनामा ५५ करोडभन्दा बढीको यार्सागुम्बा निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि मङ्सिर मसान्तसम्ममा नेपालले विभिन्न मुलुकमा ५५ करोड ३७ लाख १९ हजार रुपैयाँको यार्सागुम्बा निर्यात गरेको छ । उक्त मूल्यको एक हजार ८३ किलोग्राम यार्सागुम्बा निर्यात गरेको हो...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रपछि गाउँगाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने व्यक्तिको अभावमा गाउँ रित्तिदै गएकामा चिन्ता व्यक्त गर्नुभएको छ । ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै आज उहाँले गाउँ रित्तिने अवस्थाको समाधान खोज्न आग्रह...
काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ । जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको भूमि...
काठमाडौं । जाजरकोट भूकम्पका ६७ हजार बढी लाभग्राहीमध्ये आजसम्म ११ हजार तीन सय ३६ घर (अस्याथी आवास) निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त विवरण अनुसार अन्य १० हजार एक सय १८ घर निर्माणाधीन छन् । अहिले धमाधम अस्थायी आवासका लागि अनुदानबापतको रकम...
काठमाडौं। धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूलाई महत्वपूर्ण सुझाबहरू दिएको छ । बोर्डले सूचनानै जारी गरेर धितोपत्रमा लगानी गर्नुअघि लगानीकर्ताले के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेमा प्रष्ट पारेको हो । बोर्डले निम्न कुराहरूमा ध्यान दिएर मात्र लगानी गर्न बोर्डले आग्रह गर...
काठमाडौं । नागरिक लगानीकोषले नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरेको छ । कोषले आय आर्जन गर्ने , प्रचलित कानुन बमोजिम स्थापना भएका संघ , संस्था एवम् प्रतिष्ठानमा कार्यरत कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवसिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने बताएको छ । यस...
काठमाडौं। नेपालमा धानपछिको दोस्रो मुख्य बाली गहुँ हो । तर, धान खेतीपछि धेरैजसो जमिन बाँझै छाड्ने प्रवृत्तिका कारण नेपालमा पछिल्लो समय गहुँ उत्पादन हुने जमीनको क्षेत्रफल निरन्तर घट्दो क्रममा रहेको छ । गहुँखेती हुने जमीनको क्षेत्रफल घटे पनि उत्पादन भने केही हदसम्म वृद्धि भएको पाइएको छ । यद्यपि हाल भइर...
काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन ढिलाइ गरेको छ । सरकारको सिफारिशमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने कानूनी व्यवस्था छ । संसद् अधिवेशनमा सरकारी बेवास्ताले महत्त्वपूर्ण कानून निर्माणका काम प्रभावित भएका छन्, सांसदहरू फुर्सदमा छन् । संसद्को अघिल्लो अधिवेशन गत कात्...
वीरगञ्ज। वीरगञ्जका उद्यमीले यो विवादको ‘न्यायोचित निकास निकाल्नुपर्ने’ बताएका छन् । औद्योगिक ग्राहकले विद्युत् खपत गरेको महशुल तिर्नुपर्नेमा विवाद नरहेको तर महशुल असुल्ने नाममा डेडिकेटेड र ट्रंक लाइन माग नै नगरेका उद्योगको लाइन काटेर अन्याय गर्न नहुने उनीहरूको भनाइ छ । नेपाल विद्युत् प्र...
काठमाडौं। निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड फिडर र ट्रंक लाइनको महशुल विवाद समाधान गर्न अधिकारसम्पन्न आयोग गठन गर्नुपर्ने माग गरेको छ । विगतमा डेडिकेटेड र ट्रंक लाइनको महशुलसम्बन्धी विवाद टुंगोमा नपुग्दै केही ठूला उद्योगमा विद्युत् आपूर्ति रोकिएकोप्रति आपत्ति जनाउँदै म...