ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
डेडिकेटेड फिडर र ट्रंक लाइन विवाद : परिसंघले माग्यो टीओडी मीटरको तथ्यांक : प्राधिकरण भन्छ– दिन सकिँदैन

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बक्यौता महशुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेपछि नेपाल उद्योग परिसंघले टाइम अफ डे (टीओडी) मीटरको तथ्यांक माग गरेको छ । प्राधिकरणका अधिकारीले उक्त तथ्यांक दिन नसकिने बताएका छन् । परिसंघले स...

विस्तृतमा →

स्टार्टअपमा ५०० आवेदन : लगानीकर्ताको रोजाइमा पाँच मात्रै

काठमाडौं। नेपाल स्टार्टअप फेस्ट–२०२३ मा ५०० भन्दा बढी परियोजनाको आवेदन परे पनि लगानीकर्ताको रोजाइमा पाँचओटा स्टार्टअप मात्र परेका छन् । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चले उक्त फेस्टलाई लक्ष्य गरेर १ महीनादेखि स्टार्टअप परियोजना माग गरेको थियो । उक्त अवधिमा ५०० आवेदन परे पनि अधिकांश स्टार...

विस्तृतमा →

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

लमजुङ । जिल्लाको बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दी नदीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगाावाट मात्र बिजुली उत्पादन भइरहेको छ ।  मध्य–मस्र्याङ्दी जलविद्युत् आयोजनाका प्रमुख...

विस्तृतमा →

चिराइतोले मूल्य पाउँदा भोजपुरका किसान उत्साहित, एउटै किसानले १८ लाखसम्म कमाए

भोजपुर । बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन (४० केजी) रु ५० हजारले विक्री भएकाले किसान उत्साहित बनेका हुन् ।  यस वर्ष चिराइतो विक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बत...

विस्तृतमा →

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद टुङ्ग्याउन आयोग गठनको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’सम्बन्धी विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ ।  महासङ्घले आज विज्ञप्ति जारी गर्दै सरकार र निजीक्षेत्र यसबारे पूर्ण जानकारका साथै समस्या समाधानका लागि तत्पर रहेको अवस्...

विस्तृतमा →

एउटै वडामा करीब तीन करोडको सुन्तला उत्पादन

दमौली (तनहुँ) । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करीब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन भएको हो ।  उक्त वडाको नौ वटा टोलमा व्यावसायिकरूपले सुन्तला खेती भइरहेको छ । गत वर्ष पनि रु तीन करो...

विस्तृतमा →

विद्युत लाइन काट्ने प्रकरणमा प्राधिकरणलाई निजीक्षेत्रको सुझाव– न्यायोचित निकास निकालौं

वीरगञ्ज । प्रधानमन्त्रीको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने उद्योगको लाइन धमाधम काट्न थालेपछि यसको ‘न्यायोचित निकास निकाल्नुपर्ने’ निजीक्षेत्रले बताएको छ । देशकै सबैभन्दा ठूलो औद्योगिक कोरिडोर वीरगञ्जका उद्यमीहरूले यस्तो बताएका हुन् ।  औद्योगिक ग्राहकले विद्युत्...

विस्तृतमा →

जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट भरिने

काठमाडौं । जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट फिलिङ गरिने भएको छ । उत्पादक कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले यही पुस मसान्तअगावै स्वचालित मेसिनबाट फिलिङ थाल्ने गरी तयारी भइरहेको जानकारी दिएको छ । यसका लागि नयाँ भवन बनाई अत्याधुनिक मेसिनसमेत जडान भइसकेको...

विस्तृतमा →

सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा रणनीतिक उपलब्धि !

काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई थप व्यवस्थित गर्ने लक्ष्यका साथ वर्तमान सरकारले देखिने गरी केही महत्त्वपूर्ण कामलाई अगाडि बढाएको छ । जलविद्युत् आयोजनाको निर्माण, प्रसारण प्रणालीको विस्तार, अन्तरराष्ट्रिय सहयोग भित्र्याउनेदेखि आन्तरिक स्रोतको परिचालनमा समेत उत्त...

विस्तृतमा →

पुस २९ गते लाभांश पारित गर्दै यी ४ कम्पनी, कसले कति दिंदैछन् लाभांश ?

काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले, हाइड्रोइलेक्ट्रसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही पुस २९ गते लाभांश पारित गर्दैछन् ।  यूनिभर्सल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्र...

विस्तृतमा →