ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
समाचार
सिमेन्टको मूल्य प्रतिबोरा रू. १०० बढ्यो : ‘कार्टेलिङ’ रोक्न निर्माण व्यवसायीको आग्रह

काठमाडौं । पूर्वाधार निर्माणको सिजनमा सिमेन्ट उद्योगहरूले अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी)को मूल्य प्रतिबोरा १०० रुपैयाँ बढाएका छन् । सिमेन्ट उद्योगले मूल्य बढाउने निर्णय गरेसँगै नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । सिमेन्ट उद्योगीहरूले ‘कार्टेलिङ’ गर...

विस्तृतमा →

बैंकमा ६० खर्ब नाघ्यो निक्षेप : थप ६ अर्ब कर्जा विस्तारको क्षमता

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूसँग अहिले करीब ६ खर्ब रुपैयाँ थप कर्जा विस्तार गर्ने क्षमता रहेको छ । विप्रेषण आप्रवाह र आर्थिक गतिविधिमा देखिएको वृद्धिसँगै निक्षेप बढेपछि बैंकहरूमा अधिक तरलता देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार बैंक, वित्तीय संस्थाहरूको कुल निक्षेप ६० खर्ब रुपैयाँ नाघेको...

विस्तृतमा →

डडेल्धुरा आगलागीमा दुई करोड ८६ लाख बराबरको क्षति

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो । विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको...

विस्तृतमा →

उखु किसानको बक्यौता तत्काल भुक्तानी दिइने

काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी  ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा आज बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्र...

विस्तृतमा →

शिक्षाको लगानी कसैले खोस्न सक्दैनः अर्थमन्त्री डा. महत

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले पढाइमा गरेको लगानी कसैले खोस्न नसक्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका-७ स्थित श्री कुम्भेश्वर माध्यमिक विद्यालयको ५०ओें वार्षिकोत्सव स्वर्णजयन्तीमा डा. महतले भने,‘अरु क्षेत्रमा गरेको लगानी मासिन, आगलागी हुनसक्छ, बाढी पहिरोले बगाउन सक्छ तर शिक...

विस्तृतमा →

महालेखाको ठहर, सर्वोच्चको फैसला र अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

काठमाडौँ  । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब रुपैयाँ बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०...

विस्तृतमा →

किसानलाई बरदान बन्दै भेरी शीत भण्डार

राँझा (बाँके) । पश्चिम नेपालको पुरानो भेरी शीत भण्डार यसक्षेत्रका किसानलाई बरदान सावित भएको छ । विसं २०६५ मा बाँकेको कोहलपुरमा स्थापना भएको उक्त शीत भण्डार मध्य तथा सुदूरपश्चिमका किसानका लागि बरदान सावित भएको हो । कृषि क्षेत्रको उत्पादनलाई वृद्धि गदै त्यसको सुरक्षित भण्डारको आवश्यक देखिएपछि यसका...

विस्तृतमा →

क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात–निर्यात सहज

सुदूरपश्चिम । कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो । चेकपोष्ट कार्यालयका प्रमु...

विस्तृतमा →

बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित ४ सिमेन्ट उद्योग बन्द, ५ सय मजदुर बेरोजगार

पर्सा । बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत ५०० भन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्...

विस्तृतमा →

व्यापारी र उद्योगीले बैंक चलाउँदा आर्थिक संकट : डा. कोइराला

विराटनगर। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्योगी व्यापारीले बैंक चलाउँदा अहिले आर्थिक संकट गहिरिएको बताएका छन् । विश्वका कुनै पनि विकसित मुलुकमा व्यापारी र उद्योगीले बैंक खोल्न नपाउने उनको भनाइ छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्...

विस्तृतमा →