वीरगञ्ज। उच्च अदालत पाटनले भन्सार विभागलाई चीनबाट आयात हुने लाइटरको मूल्यांकन बढाउनुको कारण सोधेको छ । विभागले उक्त वस्तुको मूल्यांकन बढाएपछि व्यवसायीले उक्त निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए । विभागको निर्णयविरुद्ध परमादेश माग गर्दै परेको रिटमा उच्च अदालत पाटनले शुक्रवार पहिलो...
काठमाडौं। कम्पनीहरूले एकआपसमा गाभिँदा (मर्जर वा एक्वीजिशन) र थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपीओ) बाट प्राप्त गरेको आम्दानीमा कर लाग्ने आर्थिक ऐन २०८० को प्रावधानविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेपछि सरकारले शुक्रवार र शनिवार १२ अर्ब ५० करोड रुपैयाँ कर संकलन गरेको छ । आन...
काठमाडौं । वित्तीय प्रणालीमा तरलता (लगानीयोग्य पूँजी) बढेसँगै बैंकको ब्याजदर घट्दो क्रममा देखिएको छ । विप्रेषण आप्रवाहमा वृद्धि र आर्थिक गतिविधि चलायमान भएसँगै बैंकमा निक्षेप बढिरहेको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह हुन नसक्दा बैंकहरूमा तरलता थुप्रिएको छ । बैंक, वित्तीय...
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म सरकारको बजेट घाटा ७० अर्ब ४४ करोड रुपैयाँ नाघेको छ । मङ्सिर २९ सम्ममा सरकारले ४ खर्ब ५२ अर्ब ९८ करोड रुपैयाँ बराबर बजेट खर्च गर्दा राजस्व, अनुदानमार्फत ३ खर्ब ८२ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको छ । सरकारी आयव्ययको हिसाब राख्ने महालेखा न...
चितवन। चितवनमा घरजग्गाको कारोबारमा सुधार आउन सकेको छैन । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि मङ्सिर अन्तिमसम्ममा घरजग्गाको मासिक कारोबार हेर्दा ओरालो लाग्दै गएको देखिएको छ । मालपोत कार्यालय, भरतपुरका सूचना अधिकारी रामप्रसाद खनालले साढे तीन वर्षदेखि (कोभिड–१९)पछि घरजग्गा कारोबार बढ्न नसकेको बत...
काठमाडौं। नयाँ उत्पादन बजारमा आउन थालेसँगै गतवर्षको तुलनामा अलैंचीको मूल्य १ सय ५५ प्रतिशतसम्म बढेको पाइएको छ । यस वर्ष अलैंची उत्पादनमा गिरावट आउने देखिएसँगै एकाएक मूल्य बढेको बताइएको छ । गतवर्ष प्रतिमन (४० किलो) २७ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य अहिले ६९ हजार रुपैयाँसम्म पुगेको छ ।...
काठमाडौं । सरकारले मर्जर र एफपीओको लाभमा कर लगाउने निर्णय सदर भएपछि एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संलग्न भएको छ । मर्जर र एफपीओको लाभमा कर असुल्ने सरकारको निर्णयलाई गत बिहीवार सर्वाेच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २...
काठमाडौं । घरेलु मागभन्दा उत्पादन क्षमता धेरै रहेकै बेला सरकारले निकासीमा नगद अनुदान दिन थालेपछि सिमेन्ट उद्योगीले आफ्नो उत्पादनका लागि छिमेकी मुलुक भारतमा बजार खोज्न थालेका छन् । भारतीय बजारमा निकासीको बाटो खुलेयता नेपाली सिमेन्ट र क्लिंकर (सिमेन्टको कच्चा पदार्थ) निर्यात निरन्तर बढिरहेको छ ।...
काठमाडौं। सन् १९४८ मा इजरायल स्वतन्त्र हुँदा त्यो देशले कृषिजन्य वस्तुको उत्पादन गरेर स्वदेशी माग धान्छ भन्ने शायदै कसैले सोचेको थियो होला । कारण थियो– कृषिका लागि अनपयुक्त हावापानी । इजरायलमा कृषि गर्न त्यति मात्रै बाधा थिएन, अरु पनि थिए । त्यहाँको कुल भूभागको ८० प्रतिशत कृषिका लागि उपयु...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शनिबार बिहान १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरीद मूल्य अनुसार पेट्रोल तथा डिजेलको मूल्य क्रमश: ३.०७ र ३.१६ रुपैयाँ...