काठमाडौं । प्रिमियम मूल्यसहित मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा जारी भएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ खरीद गर्ने आज आज अन्तिम दिन छ । पुस १ गतेभित्र मागबमोजिम आवेदन नपरेपछि कम्पनीले विक्री खुला नै राखेको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले पुस २ गतेसम्म मात्र आईपीओ विक्री गर्ने...
काठमाडौं। युएईबाट नेपालमा रकम पठाउन एनआईसी एशिया बैंक र ए–वान अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी भएको छ । समझदारी अनुसार युएईमा स्थापित उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप)बाट नेपालमा रकम पठाउन सहज हुने विश्वास दुवै साझेदारकोे छ । साझे...
विराटनगर। मोरङ व्यापार संघ एक्स्पो २०२३ को स्टल बुकिङ खोलेको सात दिनमै २५० स्टल सबै बुकिङ भएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको उक्त एक्स्पोको लागि स्टल थप गर्न माग गरिएपछि ३५ नयाँ स्टल थप्ने योजना रहेको आयोजकको भनाइ छ । वर्तमान आर्थिक शिथिलता चलायमान बनाउने उद्देश्यले संघले पुस ६ देखि १६ गतेसम...
काठमाडौं। टीभीएस मोटर कम्पनीले नेपालमा टीभीएस रोनिन ‘मोडर्न–रेट्रो’ सार्वजनिक गरेको छ । यस अवसरमा आठजना कन्टेन्ट क्रिएटरले टीभीएस रोनिनमार्फत आठदिने यात्रा सम्पन्न गरेका थिए । यात्रा काठमाडौंबाट शुरू भई पोखरा, जोमसोम, लुम्बिनी, सौराहा लगायत करीब १ हजार ३ सय किलोमिटरको दूरी पार गरी...
काठमाडौं। यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार वितरण गरिएको छ । आबाल ब्रह्मचारी षडानन्दको १८९औं जन्मजयन्ती एवम् प्रतिष्ठानको १६औं वार्षिकोत्सवको अवसरमा आइतवार काठमाडौंमा आयोजित कार्यक्रम उक्त पुरस्कार वितरण गरिएको हो । प्रतिष्ठानद्वारा स्थापित षडानन्द राष्ट्रिय...
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले सरकारसँग राय मागेको छ । गत वैशाख २६ गतेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भन्दै अर्थ मन्त्रालयले पत्र प...
काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीमा सबैभन्दा धेरै जलविद्युत्का छन् । हाल नेप्सेमा ८९ जलविद्युत् कम्पनी सूचीकृत छन् । आगामी दिनमा धितोपत्र बजारमा भित्रिन लागेका कम्पनीको संख्या हेर्दा पनि जलविद्युत् क्षेत्रकै वर्चस्व देखिन्छ । पछिल्ला वर्षहरू...
काठमाडौं। सार्वजनिक खर्चमा निर्मम कटौती गर्ने भन्दै सरकारले चालू आर्थिक वर्षको बजेटमा २० ओटाभन्दा बढी निकाय खारेज गर्ने घोषणा गरेको थियो । तर, ती निकाय अहिलेसम्म यथावत् छन् । खाइपाई आएको सुविधा गुम्ने डरले असहयोग गर्ने कर्मचारीको प्रवृत्ति र सरकारले घोषित कार्यक्रम कार्यान्वयनमा चासो नदिँदा खारेज गर...
काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूट...
विराटनगर । कुशल नेतृत्व र दूरगामी दृष्टिकोण भए मुलुकको आर्थिक विकासले गति लिन समय नलाग्ने आर्थिक बहसका सहभागीहरूले बताएका छन् । उद्योग संगठन मोरङले आयोजना गरेको ‘वर्तमान आर्थिक परिदृश्य : चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोइन्ट ?’ विषयक कार्यक्रममा सरोकारवालाले यस्तो धारणा राखेका हुन...